फागुन २७, २०८०
एक साताको अवधिमा बजारमा सुनको मूल्य प्रतितोलामा छ हजार रुपियाँले बढेको छ । गत साताको शुुव्रmबार प्रतितोला एक लाख १९ हजार रुपियाँमा कारोबार भएको सुनको मूल्य यस साताको शुुव्रmबार बढेर तोलामा एक लाख २५ हजार...
एक साताको अवधिमा बजारमा सुनको मूल्य प्रतितोलामा छ हजार रुपियाँले बढेको छ । गत साताको शुुव्रmबार प्रतितोला एक लाख १९ हजार रुपियाँमा कारोबार भएको सुनको मूल्य यस साताको शुुव्रmबार बढेर तोलामा एक लाख २५ हजार...
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले १४ किलो सुन बरामद भएको घटनामा पक्राउ परेका अभियुक्तबाट १ अर्ब ४० करोडको विगो दाबी गर्दै काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ। गत मंसिर २१ गते त्रिभुव...
सुन तस्करीमा संलग्न रहेका अभियुक्तविरुद्ध दोलखा प्रहरीले अनुसन्धान पूरा गरी प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालय दोलखामा दर्ता गरेको छ । १० महिनामा ३३ किलो सुन तस्करी गरेको अभियोगमा प्रहरोले दुई विदेशीसह...
तस्करले विमानस्थलभन्दा बाहिरबाट सुन तस्करी गर्न थालेका पाइएको छ । प्रहरीको सुक्ष्म अनुसन्धानले विस्तारै नाका खुल्न थालेकाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभन्दा बाहिरबाट सुन तस्करी गर्दा सहज हुने अनुमानका आधारमा तस्...
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले दुई किलो सात सय २० ग्राम सुनसहित एक जना फिलिपिन्सकी महिलालाई पक्राउ गरेको छ । फ्लाई दुबईको उडान नम्बर एफजेड ५७५ को जहाजबाट शुक्रबार राति काठमाडौँ आएकी फिल...
लामो समयको अनुसन्धान सकेर नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले हङकङबाट ल्याइएको झण्डै ६१ किलो सुन तस्करी प्रकरणको रायसहितको अनुसन्धान प्रतिवेदन भोलि बुधबार जिल्ला सरकारी वकिल कार्यालयमा बुझाउने भ...
साउन २ गते समातिएको ६० किलो सुन तस्करीको अनुसन्धानका क्रममा भन्सारका कर्मचारीहरू पक्राउ पर्न थालेपछि उनीहरू आन्दोलित भएका हुन् । सामुहिक सरुवा माग गरेका कर्मचारीले सरुवा नभएपछि आइतवारदेखि आन्दोलन श...
६० किलो सुन प्रकरणमा विमानस्थल भन्सार कार्यालयका ३ जना कर्मचारी पक्राउ परेका छन् । पक्राउ पर्ने भन्सार अधिकृत पुष्पा जोशी, नायब सुब्बा वीरेन्द्र नेपाली र कमल परियार रहेको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब म...
हङकङबाट तस्करी गरी ल्याइएको ६१ किलो सुन प्रकरणमा थप सूचना सङ्कलन गर्न नेपाल प्रहरीले सिआइबीका एक अधिकृतसहितको टोलीलाई आज भारत पठाएको छ । बुधबार सोही प्रकरणको थप सूचना सङ्कलनका लागि सिआइबीका प्रहरी ...
सुन तस्करी प्रकरणमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्ने दुबै जना चिनियाँ नागरिक रहेको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ । ब्युरोका अनुसार साउन ३ मा हङकङबाट आएको ६० किलो ७१६ ग्राम सु...
मोटरसाइकलको ‘ब्रेक शु’भित्र लुकाएर ल्याइएको सुनको मात्रा ६० किलो ७८९ ग्राम फेला परेको छ । ब्रेक शुबाट निकालेर जोख्दा ६० किलो ७८९ ग्राम तौल रहेको र त्यसमा केही कालो पदार्थ समेत मिसिएकाले ...
विद्युतीय चुरोट (भेप)मार्फत भित्रिएको ९ किलो सुन तस्करीमा पूर्व सभामुख समेत रहेका पार्टी उपाध्यक्ष कृष्णबहादुर महरा र उनका छोरा राहुलको नाम तानिएपछि कारबाही प्रक्रिया अघि बढाउन माओवादीमाथि दबाब बढेको छ । प...
क्वीन्टल सुन प्रकरणमा संलग्नता पुष्टि भएका २ चिनियाँ नागरिक चीनतर्फ फर्किनैलाग्दा अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् । सुन तस्करी प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सर्वाधिक खोजीका २ चिनियाँ न...
सुन तस्करी प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सर्वाधिक खोजीका २ चिनियाँ नागरिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ । सीआईबी स्रोतका अनुसार बिहान पौने ८ बजे उनीहरूलाई पक्राउ गरिए...
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले १ क्वीन्टल सुन प्रकरणमा शून्यबाट अनुसन्धान गर्ने भएको छ । राजस्व अनुसन्धान विभागले १८ दिनपछि प्रहरीलाई सुम्पिएको करीब १०० किलो सुनको अनुसन्धान फेरि तलबाटै गर्नुपर्ने ...
चर्चित सुन तस्करी प्रकरणमा आज सोमवारदेखि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धान गर्ने भएको छ । पक्राउ परेका १७ जना आरोपीलाई आइतवार साँझ राजस्व अनुसन्धान विभागबाट सीआईबीको हिरासतमा ल्य...
सरकारले त्रिभुवन विमानस्थल भन्सार कार्यालय बाहिरबाट समातिएको झण्डै एक क्विन्टल सुनको अनुसन्धान नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)लाई दिने तयारी गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डल...
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार हुँदै झन्डै एक क्विन्टल सुन तस्करी भएको प्रकरणमा थप गम्भीर तथ्य फेला परेको छ । &nbs...
राजस्व अनुसन्धान विभागको टोलीले बुधवार काठमाडौंको सोह्रखुट्टेस्थित रेडी ट्रेडको गोदामबाट बरामद गरेको ६६ कार्टुनमध्ये धेरै कार्टुन खोलिएको अवस्थामा फेला परेका छन् । विभागले सुन लुकाएको आशंकामा गोदाममा...
राष्ट्रिय स्वतन्त्र पार्टीले कुनै पछिल्लो समय विमानस्थलबाट बाहिरिएको १०० किलोग्राम सुनसँग सम्बन्धित घटनाकामा निष्पक्ष छानबिनका लागि सभामुखसमक्ष संकल्प प्रस्ताव प्रस्तुत गरेको छ । संघीय संसद्मा विरोधका लागि विरोध नभ...
सुन बरामद प्रकरणको अनुसन्धानका लागि राजस्व अनुसन्धान विभागले व्यापारी राकेशकुमार अडुकियाको घरमा छापा मारेको छ । व्यापारी अडुकियाको कमलपोखरीस्थित घरमा विभागले छापा मारेको अनुसन्धान विभाग स्रोतले जनाएको छ ...