×

बैशाख १७, २०८०

कुशल हास्य–व्यङ्ग्यशिल्पी भैरव अर्यालको जीवनीमा आधारित ‘भग्न भैरव’ उपन्यास लोकार्पण गरिएको छ । लेखक प्रोल्लास सिन्धुलीयद्वारा लिखित भग्न भैरव काठमाडौंस्थित बत्तिसपुतलिको शिल्पी थिएटरमा लोकार्पण गरि...

बैशाख १६, २०८०

 कवि राजु स्याङ्तानको पहिलो कविता संग्रह ‘ओ पेङ्दोर्जे’ शनिबार सार्वजनिक भएको छ । आफूसँग कुनै समय सशस्त्र द्वन्द्वका बेला साथै लडेकी सहयोद्धा प्रविणा गोलेलाई पुस्तक हस्तान्तरण गरेर राजुले यो पुस्त...

बैशाख १६, २०८०

नेपाली लेखक संघले वरिष्ठ साहित्यकार वैरागी काइँलालाई पुरस्कृत गरेको छ । प्रथम लेखक दिवसका अवसरमा शनिवार आयोजित एक कार्यक्रमका बीच उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले काइँलालाई पुरस्कृत गरेका हुन् । ...

बैशाख १६, २०८०

सानामा गोपालको स्वभाव अलि बेढङ्गी थियो । अल्छी त्यत्तिकै, उट्पट्याङ त्यत्तिकै ।  भनिएको नगर्ने, विपरीत खोजीखोजी गर्ने । साँवा अक्षरसम्म चिनाउन पनि कम गाह्रो परेन उसका दाजुलाई । दाजु अक्षर लेखाउन धुलोट लिए...

बैशाख १४, २०८०

गण्डकी प्रज्ञा प्रतिष्ठानको स्थापना दिवसका अवसरमा गण्डकी प्रदेशका विभिन्न क्षेत्रमा स्थापित ७ श्रष्टालाई सम्मान गरिने भएको छ ।      प्रतिष्ठानको दोस्रो वार्षिकोत्सवको अवसरमा वैशाख १५ गते शुक्रवार श्रष्टा...

बैशाख ७, २०८०

नयाँ वर्षको अवसर पारेर पठन संस्कृतिको विकासका लागि नेपाल प्रज्ञा प्रतिष्ठानले पुस्तक प्रदर्शनी शुरू गरेको छ । प्रतिष्ठानको भानुभक्त कक्षमा वैशाख ४ गतेदेखि शुरू भएको पुस्तक प्रदर्शनीमा उल्लेख्य रूपमा पाठकको भीड ला...

बैशाख ७, २०८०

       डीआर पाण्डे        [कविता] मैले आमाको अनुहार हेरे निधार र गाला खुम्चिएको देखे हातका रेखा सकिएर निधारमै सरेको देखे मुहारमै धोतीका मुजा परेको देख...

बैशाख २, २०८०

नवरात्रको छेक पारेर गोपाल सत्य साई धाम पुट्टपर्तीतर्फ लाग्यो । साथमा थिइन् पूर्णांगिनी सरला र छोरी शोभना । तिनताका नेपालमा पनि साई भक्तहरू थुप्रै भइसकेका थिए । साई बाबाको प्रचार जोडतोडका साथ चल्न थालेको थिय...

चैत ३०, २०७९

लेखक नगेन्द्र न्यौपानेको नयाँ उपन्यास ‘खण्डहर दरबार’ प्रकाशित भएको छ । बीएन पुस्तक संसार प्रालिले लेखक न्यौपानेको उपन्यास भर्खरै बजारमा ल्याएको हो ।   ‘दरबार हत्याकाण्डबारे थुप्र...

चैत २८, २०७९

नेपाली संस्कृति, दर्शन र साहित्यमा योगदान पुर्‍याएबापत यस वर्षको ‘दण्डपाणि–नन्दकुमारी अज्र्याल राष्ट्रिय पुरस्कार’ प्राज्ञ विष्णु प्रभातलाई प्रदान गरिएको छ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नाराय...

चैत २६, २०७९

काठमाडौं । ‘प्रेमिल कवि’को छवि बनाएका कवि तथा गीतकार बसन्त चौधरीले आफ्नी नातिनी आहाना शाक्य(चौधरी)को जन्मदिनको दिन पारेर बाल कविता संग्रह ‘आहाना’ सार्वजनिक गरेका छन् ।  आइतबार...

चैत २६, २०७९

जरोटुप्पो संरक्षण साहित्य समाज नेपालको आयोजनामा शनिवार पोखरामा ‘मान्छेको मुख थुन्न हुँदैन’ सडक कविता वाचन गरिएको छ । संविधानभन्दा माथि कोही नहुने र पछिल्लो समयमा देशमा भइरहेका विभिन्न घटनाक्र...

चैत २५, २०७९

साहित्यकार टंक वनेमको नयाँ कृति ‘सुदूर विस्मृतिका विम्बहरू’ लोकार्पण गरिएको छ । नेपाली वाङ्मय परिषद्का अध्यक्ष तथा कवि शशी लुमुम्बुको सभापतित्व तथा मुन्धुमविद तथा वरिष्ठ कवि वैरागी काइँलाको प्रमु...

चैत २५, २०७९

रामेछाप जिल्ला चिनाउने पुस्तक बजारमा आएको छ।  रामेछापका थातथलोका कथाहरू​मा  पुस्तौंदेखि चल्दै आएका रीतिरिवाज र सुनिँदै र भनिँदै आएका प्राचीन कहानीहरूलाई समेटेर पहिलोपटक पुस्तक...

चैत २४, २०७९

कैलालीको टीकापुरमा पहिलोपटक भोलि शनिवारदेखि ‘टीकापुर साहित्य महोत्सव’ हुुँदैछ । टीकापुर साहित्य समाजको आयोजनामा महोत्सव हुन लागेको हो । टीकापुरस्थित सिद्धार्थ होटलमा ३ दिनसम्म चल्ने महोत्सवमा ...

चैत १८, २०७९

लामो समयदेखि समाज विकास तथा अनुसन्धानमा लाग्दै आएको राजधानीको एउटा संस्था विकासमा अध्यात्मलाई जोड्ने विचारमा थियो । उसले यसका लागि सर्वप्रथम भारतको हरिद्वारमा सञ्चालित पतञ्जलि योगपीठको अवलोकन गर्ने निधो गर्&zwj...

चैत १५, २०७९

निराला पब्लिकेसन्सले नेपाली लेखक बीएन जोशीको ‘श्रमाटनः नेपाली आप्रवासी कामदारको सम्झना’ कृति अङ्ग्रेजी भाषामा बजारमा ल्याएको छ । यसमा नेपालीले गर्ने वैदेशिक श्रमको कष्टकर र दुःखपूर्ण संसारको यात्राब...

चैत ७, २०७९

विगत ३ दशकदेखि नेपाली साहित्यमा पृथक पहिचान बनाएका लेखक रवीन्द्र समीरको १३औं पुस्तक कोरोनातन्त्र बजारमा आएको छ । लघुकथा विधाका अब्बल सर्जक समीरको यो दशौं लघुकथा संग्रह हो भने दोस्रो उपन्यास पनि हो । कोरोना...