×

NMB BANK
NIC ASIA

गच्छदार भर्सेस भगवती : अझैं सुरु हुन सकेन मतगणना

मंसिर २६, २०७४

NTC
Premier Steels

सुनसरी, २६ मङ्सिर- विवादका कारण सोमबार बिहानदेखि रोकिएको  सुनसरी ३ को मतगणना अझैं सुरु हुन सकेको छैन ।  मतपेटिकाको सिलका विषयमा विवाद हुँदा  गणना  अवरुद्ध बनेको थियो । 
जिल्ला निर्वाचन कार्यालय सुनसरीका निर्वाचन अधिकृत भक्तबाहादुर भट्टराईले सहमति जुटाउन मंगलबार बिहान सर्वदलीय बैठक बोलाइएको जानकारी दिए । 
सुनसरी १ मा   कांग्रेस नेता  विजय गच्छदार र एमालेकी भगवती चौधरीबीच तीव्र प्रतिस्पर्धा छ।
मतगणनाको क्रममा मतपेटिकाको शिल शंकास्पद अवस्थामा भेटिएको भगवतीको दाबी छ । सोपछि उनका कार्यकर्ताले मतदान अधिकृतले नै गच्छदारलाई जिताउन धाँधलीको प्रयास गरेको आरोप लगाएका छन् भने यसकै विरोधमा सोमबार दिनभर नाराबाजीसमेत गरेका थिए ।  

Muktinath Bank

पछिल्लो मतगणनाको सार्वजनिक नतिजानुसार चौधरीले २९ हजार ३२६ र गच्छदारले भगवतीभन्दा १५५ मत कम अर्थात् २९ हजार १७१ मत प्राप्त गरेका छन्  । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यो नतिजा प्राप्त हुनुअघि सार्वजनिक गरिएको मतपरिणामअनुसार गच्छदारले झिनो मतान्तरले अग्रता लिएपनि चौधरीले पुन अग्रता लिएसँगै मतगणनाको मतपेटिका संकास्पद अवस्थामा भेटिएको भन्दै चौधरीले विरोध गरेपछि मतगणना रोकिएको हो । 
 चौधरीले  धाँधली हुनसक्ने भन्दै सुरुदेखि नै कडा रुपमा प्रस्तुत हुँदै आएकी छिन् । 
स्मरण रहोस्  ०७० सालको संविधानसभा निर्वाचनमा चौधरीलाई नै झिनो मनान्तरले हराउँदै गच्छदार विजयी भएका थिए । 


Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ७, २०७९

प्रतिनिधिसभा निर्वाचनमा अर्घाखाँचीबाट एमालेका उम्मेदवार टोपबहादुर रायमाझी विजयी भएका छन् । अघिल्लो निर्वाचनमा माओवादीबाट विजयी उनी नेकपा विभाजनपछि एमालेतिर लागेका थिए ।  उनै रायमाझीले बुधबार राति सम्...

मंसिर ८, २०७९

रुपन्देही क्षेत्र नम्बर-२ (१) बाट प्रदेशसभा सदस्यमा नेकपा एमालेका उम्मेदवार लिला गिरी विजयी भएका छन् । १७ हजार ६३२ मत प्राप्त गरेर उनी विजयी भएका हुन् । गिरीसँग पराजित भएका सत्ता गठबन्धनबाट उम्मेदवार बनेका...

मंसिर ११, २०७९

यही मङ्सिर ४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा पाल्पामा समानुपातिकतर्फ नेकपा एमाले अग्रस्थानमा रहेको छ । एमालेले जिल्लामा सबैभन्दा धेरै मत ल्याएर पहिलो भएको छ भने नेपाली कांग्रेस दोस्रो स्था...

असोज २७, २०७६

काठमाडौँ–राष्ट्रपति विद्यादेवी भण्डारीले म्यान्मा गणतन्त्र सङ्घका राष्ट्रपति ऊ विन मिन्तको मैत्रीपूर्ण निमन्त्रणामा यही असोज २९ देखि कात्तिक ३ गतेसम्म त्यहाँको राजकीय भ्रमण गर्ने भएकी छिन् ।   भ्रमणका अव...

मंसिर २४, २०७४

काठमाडौं,२४ मंसिर– भक्तपुरको निर्वाचन क्षेत्र नंबर २ को प्रतिनिधिसभा सदस्यमा एमालेका महेश बस्नेत विजयी भएका छन् । उनले   ३६ हजार ४ सय १२ मत पाप्त गरेका छन् । उनका प्रतिस्पर्धी  नेपाली कांग्...

बैशाख ३०, २०७९

आफैं मतपत्रमा धमाधम छाप हाल्दै गरेका सर्लाही बलरा नगरपालिकाका मतदान अधिकृत राजकिशोर साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक प्रविण पोख...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x