×

NMB BANK
NIC ASIA

रेशम चौधरीको पक्षमा उभियो जनजाति महासंघ, निर्वाचन आयोगको अालोचना

मंसिर २६, २०७४

NTC
Premier Steels

काठमाडौं, २६ मंसिर– कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित राष्ट्रिय जनता पार्टीका उम्मेदवार रेशमलाल चौधरीलाई निर्वाचन आयोगले निर्वाचित भएको प्रमाणपत्र दिन नमानेको भन्दै नेपाल आदिवासी जनजाति महासंघले आपत्ति जनाएको छ । 

Muktinath Bank

राजपा उम्मेदवार चौधरी कैलाली १ बाट ३४ हजार ३ सय ४१ मत ल्याएर प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । २०७२ भदौ अन्तिमतिर नाबालकसहित ८ जनाको ज्याने गरी भएको घटनामा प्रहरीले रेशमको संलग्नता रहेको दावी गरेको छ । प्रहरीले उनलाई घटनाको फरार अभियुक्तको सूचीमा राखेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

फरार अभियुक्तको सूचीमा रहेको व्यक्तिले चुनाव जितेको भन्दै निर्वाचन आयोगले उनलाई विजयी भएको प्रमाणपत्र दिन नमानेका जनाइएको छ । यद्यपि यसबारेमा निर्वाचन आयोगले आधारिकारिक धारणा भने सार्वजनिक गरेको छ । 


Advertisment
Nabil box
Kumari

जनजाति महासंघले मंगलवार एक विज्ञप्ती जारी गर्दै सर्वसत्तावाद िराज्य सरकारले जनादेशलाई कुल्चिएर विजयको प्रमाणपत्र दिन आनाकानी गरेको आरोप लगाएको छ । 

Vianet communication

‘आदिवासी थारु भएर न्यायिक थरुहट आन्दोलनमा संलग्न भएकै आधारमा नृजातिय सर्वसत्तावादी राज्य सरकारले जनादेशलाई कुल्चिएर विजयको प्रमाणपत्र दिन आनकानी र जालसाजी गरेकोप्रति महासंघ घोर भत्र्सना गर्दछ,’ अध्यक्ष जगतबहादुर बरामद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।   

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x