×

NMB BANK
NIC ASIA

बिना मगरले चुनाव जितेको क्षेत्रमा माओवादी पहिलो पार्टी, एमाले तेस्रो स्थानमा

मंसिर २९, २०७४

NTC
Premier Steels

कञ्चनपुर, २९ मंसिर– प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना चलिरहँदा नेकपा माओवादी केन्द्र समग्रमा तेस्रो दल बनेको छ ।

Muktinath Bank

समानुपातिकको मतगणनामा नेकपा एमालेले अग्रता हासिल गरिरहँदा नेपाली कांग्रेस १ लाखभन्दा कम मतले पछाडि छ । तर नेकपा माओवादी केन्द्र भने समानुपातिकतर्फ निकै पछाडि छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

देशभरका प्राय सबै निर्वाचन क्षेत्रको समानुपातिक मतपरिणाममा तेस्रो स्थानमा सीमित रहन पुगेको माओवादी केन्द्र कञ्चनपुरको निर्वाचन क्षेत्र नम्बर १ मा भने पहिलो पार्टी बनेको छ । 


Advertisment
Nabil box
Kumari

कञ्चनपुर–१ बाट प्रत्यक्षतर्फ माओवादीकी बिना मगर ठूलो मतान्तरसहित विजयी भएकी छन् । कांग्रेसका उम्मेदवारलाई ठूलो मतान्तरले पराजित गरेकी बिनाको प्रभाव समानुपातिकतर्फ पनि परेको देखिन्छ । 

Vianet communication

कञ्चनपुरमा समानुपातिकतर्फ ६३ हजार ४ सय १६ मत खसेको थियो । जसमा माओवादी केन्द्रले १९ हजार १३ मत ल्याएर पहिलो बनेको छ । 

कञ्चनपुर १ मा प्रत्यक्षतर्फ ठूलो मतान्तरले पराजित भएको कांग्रेस समानुपातिकतर्फ भने दोस्रो दल बनेको छ । उसले १७ हजार ७ सय ५३ मत प्राप्त गरेको छ । तस्रो स्थानमा रहेको एमालेले १६ हजार ७ सय ५३ मत प्राप्त गरेको छ । 

कञ्चनपुर–१ मा प्रदेशसभातर्फ पनि माओवादी नै पहिलो पार्टी बनेको छ । माओवादीले १७ हजार १७ मत ल्याउँदा नेकपा एमालेले १५हजार ८ सय ३१ मत ल्यायो भने नेपाली कांग्रेसले १५ हजार २ सय ४९ मत प्राप्त गर्यो । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x