×

NMB BANK
NIC ASIA

बधाइ दिन आएका राजेश हमालाई ओलीले भने, ‘चलचित्रका हिरोले देश बनाउनु पर्यो’

पुस १, २०७४

NTC
Premier Steels

काठमाडौं, १ पुस– प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा वाम गठवन्धनको बहुमत आएपछि एमाले अध्यक्ष ओलीलाई विभिन्न क्षेत्रका व्यक्ति तथा संस्थाले बधाइ दिइरहेका छन् । 

Muktinath Bank

कतिपयले बधाइ ज्ञापन गर्न औपचारिक कार्यक्रम नै आयोजना गर्ने गरेका छन् भने कतिपय ओलीको निजी निवासमै पुगेर उनलाई बधाइ दिन भ्याउँछन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

चलचित्रबाट राजनीतिमा सक्रिय हुने भनेर पटक–पटक चर्चामा आइसकेका महानायक राजेश हमाल पनि शनिवार एमाले अध्यक्ष ओलीलाई बधाइ दिन उनको निजी निवास बालकोट पुगे । 


Advertisment
Nabil box
Kumari

वाम गठवन्धनले निर्वाचनमा स्पष्ट बहुमत ल्याएको भन्दै अभिनेता हमालले ओलीलाई बधाइ दिए । साथै राष्ट्रवादी अडानका कारण जनतामा उत्साह छाएको पनि बताए । 

Vianet communication

‘वेटिङ प्राइमिनिस्टर’ ओलीलाई भेटेर हमालले आगामी सरकारले देश र जनाको पक्षमा काम गर्नुपर्ने पनि सुझाव दिए । 

त्यसपछि ओली बोल्न थाले । 
‘देश र जनताले जुन दिम्मेवारी दिएका छन् म त्यसलाई कुशलतापूर्वक निर्वाह गर्छु,’ ओलीले भने, ‘देश र जनताका पक्षमा मैले गर्ने कामबाट कसैलाई पनि पछुतो हुने छैन ।’

ओली यत्तिमा रोकिएनन् । ‘चलचित्रका हिरोले पनि अभिनयमा मात्र सीमित हुनु हुँदैन,’ ओलीले भने, ‘देश बनाउन पनि भूमिका निर्वाह गर्नु पर्छ ।’

ओलीको बोली सुनेर फिस्स हाँस्दै हमालले जवाफ फर्काए,  ‘देशले हामीबाट गरेको अपेक्षा पूरा गर्न कुनै कसर बाँकी राख्दैनौं ।’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x