×

NMB BANK
NIC ASIA

अदालतको न्यायिक प्रक्रियामा भीडको आक्रमणको कुनै गुन्जायस रहँदैन : प्रधानन्यायाधीश पराजुली

माघ ७, २०७४

NTC
Premier Steels

काठमाडौं, ७ पुस– प्रधानन्यायाधीश गोपाल पराजुलीले अदालतमा बिचाराधीन अवस्थामा रहेका कतिपय मुद्दलाई प्रभावित पार्ने गरी पछिल्लो समय मिडिया (सञ्चारमाध्यम)बाट समाचार प्रकाशन–प्रसारण भइरहेका बताएका छन् । जसले गर्दा न्यायपालिकाको गरिमामा आँच आउने अवस्था समेत सिर्जना भएको उनको भनाइ छ । 

Muktinath Bank

आइतवार प्रेस काउन्सिलमा आयोजित कार्यक्रममा बोल्दै प्रधानन्यायाधीश पराजुलीले पद्दति, प्रणाली र संविधानको मर्मअनुसार चल्ने चदालतको न्यायिक प्रक्रियामा भीडको आक्रमण र जुलुसको निर्देशनको कुनै गुन्जायस नरहने पनि बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘अदालत अदालतजस्तै हुनुपर्छ र रहिरहन्छ पनि,’ प्रधानन्यायाधीश पराजुलीले भने, ‘सबजस्टिक विषयहरु अदालतबाटै निरुपण हुन्छ ।’


Advertisment
Nabil box
Kumari

प्रधानन्यायाधीश पराजुलीले न्यायिक प्रक्रियाबाट छिनोफानो हुनुपर्ने विषयमा रत्नपार्क, मण्डला वा सडकबाट निर्णय हुन नसक्ने बताए ।  ‘न्यायिक प्रक्रियाबाट छिनोफानो हुनुपर्ने विषय रत्नपार्क, मण्डला वा सडकबाट निर्णय हुने हो भने संविधानबमोजिमका संस्थाहरुको अन्त्य त्यही विन्दुबाट हुन सक्छ,’ पराजुलीले भने । 

Vianet communication

अदालत वा न्यायाधीश आलोचना नै नहुने संस्था तथा व्यक्ति नभए पनि आलोचनाहरु सत्यतामा आधारित हुनुपर्ने पराजुलीको भनाइ थियो । ‘न्यायापालिकालाई होच्याएर जनसाधारणमा अदालतप्रति अनास्था उत्पन्न गराउने प्रयास गरियो भने त्यसको परिणाम न्यायाधीश वा अदालतले मात्रै नभइ सिँगो राष्ट्रले भोग्नुपर्छ,’ पराजुलीले भने ।  
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

पुस २१, २०८०

यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...

मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

बैशाख १३, २०८१

स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवका छोरा अमरेन्द्र यादवले मन्त्रालयमा 'छायाँ मन्त्री'को झल्को दिनेगरी काम गरिरहेको चर्चा हुन थालेको छ । मन्त्री यादवले गर्नुपर्ने कामसमेत स्वकीय सचिवको रूपमा रहेका ...

असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x