×

NMB BANK
NIC ASIA

सातबुँदे सहमतिपछि यस्तो आयो एमाले र माओवादी नेताको प्रतिक्रिया

फागुन ८, २०७४

NTC
Premier Steels

काठमाडौँ, ८ फागुन- एमाले र माओवादी केन्द्रबीच पार्टी एकता गर्ने नीतिगत सहमति भएको छ । संगठनात्मक विषय भने थप छलफल गरेर टुंगो लगाइनेछ ।

Muktinath Bank

एकीकृत पार्टीको ‘नाम नेपाल कम्युनिस्ट पार्टी’ रहने र एकता महाधिवेशनसम्म अन्तरिम राजनीतिक प्रतिवेदन एवं अन्तरिम विधान तयार पारेर एकीकृत पार्टी सञ्चालन गर्ने दुई दलको सहमति छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

साढे चार महिनादेखिको छलफलमा ‘ब्रेक थ्रु’ गर्दै दुई दलले सोमबार राति पार्टी एकताको सातबुँदे प्रारम्भिक आधारपत्रमा हस्ताक्षर गरेका हुन्, नयाँ पत्रिकामा खबर  छ ।


Advertisment
Nabil box
Kumari


सहमतीबारे एमाले नेता ईश्वर पोखरेल भन्छन् :
हामीबीच ऐतिहासिक सहमति भएको छ, दुई अध्यक्षबीच हुँदै आएको छलफलले सहमतिसँगै मूर्तरूप पाएको छ । अब एकतालाई पूर्णता दिन वैचारिक–सैद्धान्तिक र संगठनात्मक विषयलाई आवश्यक विधिका आधारमा टुंग्याइनेछ । हामीले गरेको सहमति जस्ताको तस्तै राखेका छौँ, बाँकी विषय केही पनि छैन ।

Vianet communication


माओवादी नेता जनार्दन शर्मा भन्छन् :  

दुई अध्यक्षबीच भएका छलफलका आधारमा एकता संयोजन समितिको बैठक नेतृत्व, नीति र सरकारका विषयमा एउटा निष्कर्षमा पुगेको छ । त्यसैका आधारमा हस्ताक्षर भएको छ । एकीकरणलाई मूर्त बनाउन संगठनात्मक विषय मिलाउन र अन्तरिम विधान तयार पार्न कार्यदल बन्दै छन् । यी गृहकार्यका लागि भोलि (मंगलबार)देखि नै काम गर्न सुरु हुन्छ । त्यसैले अहिले पार्टी एकताको घोषणाका लागि सहमतिपत्रमा हस्ताक्षर भएको छ ।

बालुवाटारमा भएको बैठकमा सरकारमा कुन कुन मन्त्रालय लिने भन्ने विषयमा छलफल भएन । अब दुई पार्टी एक हुने भएपछि सल्लाह गरेर सरकारमा मन्त्री पठाउँछौँ । सम्भवतः एक साताभित्र माओवादीतर्फबाट मन्त्रीहरू सरकारमा जान्छन् । अहिलेसम्म हेर्दा रामबहादुर थापा बादलको नेतृत्वमा सरकारमा जाने तयारी छ । तर, कुन–कुन नेतालाई मन्त्री बनाउने भन्ने विषयमा छिट्टै टुंगो लगाउँछौँ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x