×

NMB BANK
NIC ASIA

'पशुपतिनाथको दर्शन गर्नुपर्छ भनेर बुवाआमालाई बोलाए, तर कहिल्यै नफर्किने गरि बिदा भए'

चैत १०, २०७४

NTC
Premier Steels

सर्लाही, १० चैत - वृद्ध शरीर, सुकेर कमजोर भएको बायाँ खुट्टाले गर्दा भारी उचाल्न र धेरै हिँडडुल गर्न कठिन हुन्छ सर्लाहीका रासनारायण यादवलाई । ६८ वर्षको उमेरमा उनीमाथि झन् भार थपिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा फागुन २८ गते भएको विमान दुर्घटनामा एकमात्र छोरा गुमाएपछि परिवार सहाराविहीन भएको छ । अब परिवारको रेखदेख र पालनपोषणको जिम्मा उनैको काँधमा आएको छ । 

Muktinath Bank

वैदेशिक रोजगारीका लागि कतार गएका रासनारायणका छोरा अबधेश लगातार बिरामी पर्न थालेपछि कामै गर्न नसक्ने भए । त्यसैले घरसल्लाहमा ६ महिनामै घर फर्कंदै थिए । फर्कने बेला पशुपतिनाथको दर्शन गर्नुपर्छ भनेर बुवाआमालाई पनि अबधेशले काठमाडौं बोलाएका थिए । छोरासहित मन्दिर दर्शन गर्ने योजना बनाएर अघिल्लो दिन २७ गते काठमाडौं गएको यादव दम्पतीले ठूलो विपत्ति सामना गर्नुपर्ला भन्ने कल्पनासम्म गरेको थिएन । अवधेशले सोमबार ८ बजे नै एयरपोर्टमा उत्रने बताएकाले उनीहरू बिहानैदेखि पर्खेर बसे । दिउँसोतिर बंगलादेशी विमान दुर्घटना भएको थाहा पाए । तर छोरा कतारबाट आउने भएकाले त्यसैमा होला भनेर शंका गरेनन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘हामी एयरपोर्टमै भएका बेला विमान दुर्घटना भयो,’ उनले भने, ‘कतारबाट आउने भनेकाले छोरा त्यसमा पर्‍यो होला भन्ने अनुमानै गरेनौं ।’


Advertisment
Nabil box
Kumari

राति ८ बजेसम्म छोरा नआएपछि रासनारायण बुझ्न यताउता कुदे । दुर्घटनाग्रस्त विमानमा सवार यात्रुहरूको नाम एयरपोर्टमा टाँसिएको रहेछ । अंग्रेजीमा लेखिएकाले पढ्न नसकेर अर्का मानिससँग सोधे । पढदै जाँदा अबधेश पनि त्यसैमा रहेको थाहा पाए, कान्तिपुरमा खबर छ ।

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x