अमेरिकी डलरदेखि कतारी रियालसम्मको यस्तो छ आजको बिनिमयदर

बैशाख ३, २०७५

काठमाडौं, ३ वैशाख– तपाईँसँग विदेशी मुद्रा छ र साट्नुपर्ने छ ? नेपाल राष्ट्र बैंकले सोमबारको लागि अमेरिकी एकको खरिददर १०४.०३ रुपैयाँ र बिक्रिदर १०४.६३ रुपैयाँ तोकेको छ ।

यस्तै क्यानेडियन एकको खरिददर २.५३ रुपैयाँ र बिक्रिदर ८३ रुपैयाँ, युरोको खरिददर एकको १२८.२ रुपैयाँ र बिक्रिदर १२९.२ रुपैयाँ रहेको छ । 


ADVERTISEMENT

कतारी एक रियालको खरिददर २८.५७ रुपैयाँ र बिक्रिदर २८.७४ रुपैयाँ रहेको राष्ट्र बैंकको विनिमयदर शाखाले जनाएको छ ।
 

बैशाख ३, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस