×

NMB BANK
NIC ASIA

गर्मीमा आइसक्रिम खाने बानी छ ? ख्याल गर्नुहोस्

बैशाख ६, २०७५

NTC
Premier Steels

काठमाडौं, - गर्मी मौसम सुरु भएसँगै आइसक्रिम चुस्न कत्तिको सौखिन हुनुहुन्छ ? ख्याल गर्नुहोस तपाईले खाइरहेको आइसक्रिम अखाद्य पदार्थबाट बनेको त छैन ? बजारमा अखाद्य पदार्थ मिसिएका आइसक्रिमहरू छ्यापछ्याप्ती भेटिन थालेका छन् ।

Muktinath Bank


मानव स्वास्थ्यलाई प्रत्यक्ष असर पार्ने अखाद्य पदार्थ मिश्रण गरेर उत्पादित आइसक्रिम खुलेआम विक्रि वितरण भइरहेको पाइएको छ । सम समयमा अन्य खाद्ययबस्तुमा प्रशासनले अनुगमन गर्र्दै आएपनि आइसक्रिम, कुल्फी, बरफ लगायतमा अनुगमन गदैन् ।

आइसक्रिम बनाउन प्रयोग गरिने आइसिङ सुगर अर्थात एक प्रकारको केमिकल प्रयोग हुने र सो केमीकल प्रयोग भएमा मानवस्वास्थ्यमा गम्भीर असर पर्ने डाक्टरहरु बताउँछन् । तर व्यापारीहरुले अत्यन्तै धेरै उक्त केमिकल प्रयोग गरेर आइसक्रिम बेचिरहेका छन् ।

आइसक्रिममा प्रयोग हुने स्किन मिल्क पाउडर, काष्टम पिठो, आरारोटको मात्रा नमिलाउँदा पनि आइसक्रिमले मानव स्वस्थ्यमा असर गर्ने डाक्टरहरुले बताएका छन् ।

खाद्यय विशेषज्ञ पशुपति मीश्रका अनुसार विभिन्न केमिकल र अखाद्य पदार्थ भएका आइसक्रिमहरु ब्जारमा भेटिन थालेका छन् । बजारमा पाइने आइसक्रिममा उत्पादन मिति र म्याद जाने मिति समेत नलेखिएका आइसक्रिम फेला पर्ने गरेको छ । अझ पूर्वी झापामा त यो समस्या निकै बढी छ ।

आइसक्रिम तयारी गर्न दूध समेतको आवश्यकता पर्ने र उक्त दूध कसरी फटाइन्छ, दूध फटाउन कस्ता केमिकल प्रयोग गरिन्छ, आइसक्रिम बनाउन कस्तो कलर प्रयोग गरिन्छ, आइसक्रिमको कलर खान योग्य छ कि छैन भनेर समेत लेखाजोखा हुनुपर्ने बेला आएको खाद्यविद्हरू बताउँछन् ।

बढी केमिकल प्रयोग गरिएका आइसक्रिम, कुल्फी र पेय पदार्थको सेवनबाट बालबालिकालाई गम्भीर असर पर्ने खाद्यविद् मित्रले बताए । बजारमा आउने गरेका आइसक्रिमहरु ल्याब टेस्ट बिनानै बजारमा आउँछन् । तर ति कुल्फीहरूको ल्याब टेस्ट अनिवार्य मानिन्छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x