सर्वोत्तम सिमेन्टले विभिन्न ९ पदका लागि कर्मचारी माग्यो

बैशाख २४, २०७५

काठमाडौं, २४ वैशाख– सौरभ ग्रुपद्वारा सञ्चालित सर्वोत्तम सिमेन्ट प्रा.लि.मा जागिर खुलेको छ । 

उसले विभिन्न ९ पदमा दर्खास्त आह्वान गरेको हो । इच्छुक व्यक्तिले १५ दिनभित्र आवेदन दिन सक्नेछन् । 


ADVERTISEMENT

थप जानकारीको लागि तलको सूचना हेर्नुहोस् ।


 

बैशाख २४, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस