×

NMB BANK
NIC ASIA

देउवाको प्रश्न–कसैले‘गेट आउट’ भन्दैमा किन हट्ने ?

जेठ १३, २०७५

NTC
Premier Steels

काठमाडौं, १३ जेठ– नेपाली कांग्रेसका सभापति शेरेबहादुर देउवाले कसैले हट भन्दैमा आफू नेतृत्वबाट नहट्ने स्पस्ट परोका छन् । 

Muktinath Bank

नेपाल  प्रेस युनियनको २७ औं स्थापना दिवसको अवसारमा आयोजित कार्यक्रममा सभापति देउवाले आफूलाई कसैले ‘गेट आउट’ भन्दैमा नबाहिरिने बताएका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

'चुनाव जितेर बनेको सभापति हुँ । कसैले गेट आउँट भन्दैमा म आउट हुन्न’ देउवाले भने । 


Advertisment
Nabil box
Kumari

वरिष्ठ नेता रामचन्द्र पौडेल र  महामन्त्री डां शशांक कोइरालासमेत उपस्थित रहेको कार्यक्रममा सभापति देउवाले तीन वर्षमा पनि पार्टीको महाधिवेशन हुनसक्ने तर्फ संकेत गरे । 

Vianet communication

देउवाको कार्यकाल अब दुई वर्ष बाँकी छ र सभापतिले थप एक वर्ष कार्यकाल थप गर्न पाउने व्यवस्था कांग्रेसको विधानमा छ । 

प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा पराजित भएपछि नेता रामचन्द्र पौडेल, कृष्ण सिटौला समूहले महासमिति बैठक र शिघ्र महाधिवेशनको माग गर्दै आएका थिए । तर देउवाले तत्काल महाधिवेशन नबोलाउने संकेत गरेका छन् ।

देउवाले प्रजातन्त्रमाथि कुनै खतरा आए आन्दोलन गर्न तयार रहेको बताएका छन् । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x