×

NMB BANK
NIC ASIA

जनकपुर, १८ जेठ - २ नम्बर प्रदेशका मुख्यमन्त्री मोहम्मद लालबाबु राउत गद्दीले रमजानको अवसरमा जनकपुरको हन्फिया तुल गोसिया मस्जिदमा नमाज पढेका छन् ।

Muktinath Bank

रमजानको १५ औं दिन आज जनकपुर उपमहानगरपालिका–६ स्थित मस्जिद हन्फिया तुल गोसियामा मुख्यमन्त्री राउतले जुम्माको नमाज पढेका हुन् । मस्जिद जनकपुरको जानकी मन्दिर नजिक छ । मुख्यमन्त्री भएपछि हिन्दू धर्म शास्त्र अनुसार कार्यालयमा साइत हेरेर मन्त्र उच्चारण गरी पदभार सम्हालेका राउतले आफ्नो मुस्लिम धर्म परम्परा अनुसार हाल रमजान पर्वमा रोजा बसिरहेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मुस्लिम समुदाय प्रायः प्रत्येक शुक्रबारका दिन अलबिदा नमाज पढ्ने गर्छन् । तर, रमजान पर्वका बेला शुक्रबारको जुम्माका अवसरमा नमाज पढ्दा थप फल प्राप्त हुने विश्वास गरिन्छ । ‘अन्य शुक्रबार नमाज पढेपनि रमजानका अवसरमा जुम्माका दिन नमाज पढ्नु अनिवार्य नै मानिएको छ,’ राष्ट्रिय मुस्लिम गठबन्धन धनुषाका प्रवक्ता साजिद हुसैनले भने । अन्य समयमा नमाज नपढेपनि रमजानमा पढ्दा त्यो सबै कटौति भएर अल्लाहले माफी दिने विश्वासका कारण प्रायः रमजानको शुक्रबार नमाज पढ्ने गरिन्छ ।


Advertisment
Nabil box
Kumari

मुख्यमन्त्री राउत पनि रमजानका अवसरमा प्रत्येक दिन रोजा बस्ने गरेका आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवले बताए । ‘दिनभरि कडा उपवास बसेर पनि उहाँ दैनिक १६ घण्टासम्म काम गर्नुहुन्छ,’ मन्त्री यादवले भने । मुख्यमन्त्री राउत आजको नमाज पढेर आफ्नो गृहजिल्ला वीरगञ्ज गएका छन् ।

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x