×

NMB BANK
NIC ASIA

लामखुट्टेले टोक्दा लाग्छ यी खतरनाक रोग

असार १६, २०७५

NTC
Premier Steels

गर्मीयामसँगसँगै लामखुट्टेले निकै दुख दिन्छ। साँझके समयमा वा राति सुतेको बेलामा लामखुट्टेले शरीरका खाली भागमा टोक्ने गर्छ । सुत्केरी र बालबालिकालाई लामखुट्टेको टोकाइबाट जोगाउन जरुरी छ । अन्यथा विभिन्न प्रकारका रोगहरु लाग्न सक्छ । 

Muktinath Bank

लामखुट्टेको टोकाइले खतरनाक रोग पनि लाग्ने गर्छ ।यसको टोकाइ खतरनाक हुनुको कारण हो, ब्याक्टेरिया, भाइरस र प्यारासाइट्स, जसले मनिसलाई बिरामी बनाउँछ । विश्व स्वास्थ्य संगठनका अनुसार लामखुट्टेकै


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

टोकाइबाट संसारमा प्रत्येक वर्ष १० लाखभन्दा बढी मानिसको मृत्यु हुने गर्छ । 


Advertisment
Nabil box
Kumari

के के रोग लाग्छ लामखुट्टेले टोक्दा ?

Vianet communication

मलेरिया

प्यारासाइट प्लासमोडियमको कारण मलेरिया लाग्ने गर्छ । संक्रमित एनोफेलिज लामखुट्टेले टोकेपछि मलेरिया फैलने गर्छ । यो समस्याले पहिला कलेजोमा प्रभाव पार्न थाल्छ । प्यारासाइट्सले बिस्तारै कलेजोको आकार बढाउँदै लैजान्छ र राता रक्तकोषिकामा प्रभावित पार्छ । टाउको दुख्ने, बान्ता हुने यस रोगका विशेष लक्षण हुन् । समयमै उपचार गर्न नसकेमा मलेरियाले ज्यानै लिने गर्छ ।

जापानी इन्सेफ्लाइटिस
जापानी इन्सेफ्लाइटिस एक प्रकारको भाइरस हो । जुन लामखुट्टेको टोकाइबाट फैलने गर्छ । यसको कारण मस्तिष्क सुन्निन थाल्छ । यसले केन्द्रीय तन्त्रमा असर पार्छ । र, गम्भीर जटिलता उत्पन्न गराउँछ । यसले लामो समय मस्तिष्क पक्षघातको समस्या गराउँछ र मानिसको मृत्यु हुन्छ । इन्सेफ्लाइटिस भाइरस संक्रमित लामखुट्टेले टोकेपछि जापानी इन्सेफ्लाइटिस हुने गर्छ ।

डेंगु फिभर
डेंगु भाइरस एडिज इजिप्टी प्रजातिको लामखुट्टेबाट फैलने गर्छ । केही हदसम्म ए–अल्बोपिक्टसका माध्यमबाट पनि लाग्ने गर्छ । डेंगु फिभरले उच्च ज्वरो, टाउको मांसपेशी र हाडमा दुख्ने गर्छ । कहिलेकाहीँ नाक र मुखबाट हल्का रगत बग्न पनि सक्छ । यो रोग लागेपछि मानिसलाई यति साह्रो पीडा हुन्छ कि दुखाइले हड्डी नै खिइने गर्छ ।

चिकनगुनिया
चिकनगुनिया पनि लामखुट्टेको टोकाइबाट फैलने रोग हो । यसले शरीरका सम्पूर्ण जोर्नीमा प्रभाव पार्ने गर्छ, जसले स्वास्थ्यलाई निकै हानि गर्छ । बिरामी एडिज एजिप्टी र एडिज अबलेपिक्टसजस्ता भाइरस संक्रमित लामखुट्टेको टोकाइबाट चिकनगुनिया लाग्ने गर्छ । यसले जोर्नी, मांसपेशी र टाउको दुखाउने गर्छ । यसको विशेष उपचार भने छैन । यसको लक्षणबाट टाढा हुन र आरामका लागि झोलिलो पदार्थ सेवन गर्नुपर्ने हुन्छ ।

 जिका फिभर
एडिज प्रजातिको लामखुट्टेले टोकेपछि जिका फिभरको समस्या हुने गर्छ । यसका लक्षण भने सामान्य हुन्छ । यसको संक्रमणबाट ज्वाइन्ट मसल्स पेनको समस्या हुन्छ । यसको कारण हाड पनि दुख्न सक्छ ।

 लिम्फेटिक फिलेरियासिस
लिम्फेटिक फिलेरियासिस बुक्विरिया बेनक्राफी, ब्रुइया मलयी, ब्रुइया टिमोरीजस्ता परजीविका कारण लाग्ने गर्छ । जुन सबै प्रजातिका लामखुट्टेको टोकाइबाट मानिसमा फैलने गर्छ । यसले लिम्फेटिक सिस्टममा असर पार्छ । यसको कारण सुन्निने समस्या पनि हुन्छ । लिम्फेटिक ड्यामेजका कारण लगातार यस्तो संक्रमण भइरहन्छ ।


 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x