×

NMB BANK
NIC ASIA

एम्बाप्पेले विश्वकपमा कमाएको साढे पाँच करोड रुपैयाँ दान गर्ने

साउन १, २०७५

NTC
Premier Steels

काठमाडौं – फ्रान्सका सुपर स्ट्राइकर किलियन एम्बाप्पेले फूटबल विश्वकपमा कमाएको सबै पैसा एउटा परोपकारी संस्थालाई दान गर्ने भएका छन् । 

योङ प्लेयर अफ द वर्ल्ड कप उपाधि समेत पाएका एम्बाप्पेले प्रतियोगितामा चार गोल गरेर फ्रान्सलाई जिताउनका लागि प्रमुख भूमिका निर्वाह गरे । 

विश्वकपभरि एम्बाप्पेले साढे पाँच करोड रुपैयाँ कमाए । उनले यो कमाइ परोपकारी संस्था प्रिमियर्स डी कोर्डीलाई दिने भएका छन् । संस्थाले अस्पतालमा उपचार गराइरहेका र अपांगता भएका व्यक्तिलाई खेलकुदका सामान सित्तैमा उपलब्ध गराउँछ ।

फ्रान्सको पत्रिका एल इक्विपीका अनुसार, परोपकारी संस्था प्रिमियर्स डी कोर्डीले अपांगता भएका बालबालिकालाई सहयोग गर्छ र अपांगताका विषयमा जागरण अभियान पनि चलाउँछ । आफ्ना सहयोगीसँग सल्लाह गरेपछि एम्बाप्पेले यो निर्णय गरेका हुन् । 

एम्बाप्पेको यो घोषणापछि परोपकारी संस्थाका जनरल म्यानेजर सेबास्टियन रफिनले भने, ‘किलियन एम्बाप्पे व्यस्त समयमा पनि हाम्रा लागि खुशीका साथ समय निकाल्छन् । बच्चाहरूसँग उनको सम्बन्ध राम्रो छ । उनी बच्चाहरूलाई
प्रोत्साहित गर्न जहिले पनि सही शब्द प्रयोग गर्छन् । उनी बच्चाहरूसँग खेल्न पनि मन पराउँछन् ।’

एजेन्सी

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
असार ९, २०७५

विश्वकप शुरु हुनुभन्दा पहिला अर्जेन्टिनाका स्टार लियोनल मेस्सीले न्यूयोर्कको एक पत्रिकाका लागि फोटोशूट गरेका थिए ।  पेपर पत्रिकाका लागि गरिएको यो फोटोशूटमा मेस्सी एक बाख्रासँग देखिएका थिए । साथै उक्त म्य...

असार ४, २०७५

काठमाडौं, ४ असार - फिफा विश्वकप फूटबल प्रतियोगिता रुसमा जारी छ । समूहमा पहिलो चरणको खेल जारी रहँदा उपाधिको दाबेदार मानिएका अधिकांश टीमले जीत दर्ता गर्न सकेका छैनन् । उपाधिका शीर्ष ४ दाबेदार ब्राजिल, जर्...

जेठ २५, २०७५

काठमाडौं, २५ जेठ – रुसको कानूनले समलैंगिकतालाई प्रवर्द्धन गर्न प्रतिबन्ध लगाएका कारण विश्वकप हेर्नलाई केही समलिंगीहरू त्यहाँ नजाने भएका छन् ।  अघिल्लो विश्वकपमा अमेरिकी प्रशंसकहरूका लागि यात्राको प्...

असार ९, २०७५

आर्जेन्टिनालाई क्रोएशियाले बिहीबार राति भएको खेलमा ३-० ले पराजित गरेपछि अस्तव्यस्त र निराश मुद्रामा ड्रेसिङ रूमतिर फर्किंदै गरेका लिओनेल मेस्सीको तस्बिर विश्वकप २०१८ को सबैभन्दा चर्चितमध्येको एउटा प्रतीक बनेको छ। ...

माघ १२, २०८०

युरोपेली अन्तरिक्ष एजेन्सी (इएसए) ले बिहीबार गुरुत्वाकर्षण तरङ्ग अर्थात अन्तरिक्ष समयमा तरङ्ग पत्ता लगाउने र पृथ्वीको सबैभन्दा नजिकको छिमेकी ग्रह शुक्रको रहस्य पत्ता लगाउनेसहित दुई वटा मिसन अघि बढाउन अनुमति दिएको छ...

फागुन १२, २०७९

सूर्य नेपाल गल्फ टुर २०२२-२३ अन्तर्गत चौथो प्रतियोगिता सूर्य नेपाल वेस्टर्न ओपनको दोस्रो दिन साविक विजेता एमेच्योर खेलाडी सुवास तामाङ ४-अन्डर ६५ को सानदार कार्ड तयार पार्दै शीर्ष स्थानमा उक्लिएका छन्। ​ ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x