×

NMB BANK
NIC ASIA

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तोडफोड गर्नेलाई कारवाही हुन्छ- मुख्यमन्त्री शाही

साउन ३, २०७५

NTC
Premier Steels

सुर्खेत-कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा आन्दोलनका नाममा तोडफोड गर्नेलाई कारवाही गरिने बताएका छन् ।

Muktinath Bank

जुम्लाबाट डा. गोविन्द केसीसँगै सुर्खेत आइपुगेका मुख्यमन्त्री शाहीले केही उच्छृंखल तत्वले अस्पतालमा ढुंगा मुढा गरी क्षति पुर्‍याएको बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘हामी समन्वय गर्न भनेर अस्पतालमा गएका थियौं । तर गेटबाट हामीलाई भित्र जानै दिइएन’ मुख्यमन्त्री शाहीले भने, ‘डा. केसीले उपचार गर्न काठमाडौं जान्छु भन्दा पनि जर्बजस्ति केही तत्वले अस्पताललाई निशाना बनाए ।’


Advertisment
Nabil box
Kumari

उनले अस्पतालमा सिसीटिवी क्यामेरा रहेको र त्यहि क्यामरामा भएको रेकर्डका आधारमा तोडफोडमा संलग्न सबैलाई कारवाही गर्ने बताए ।

Vianet communication

मुख्यमन्त्री शाहीले प्रदेश सरकारले डा. केसीको ज्यान बचाउन सहजिकरण गरेको बताए । ‘हाम्रो उदेश्य त्यहाँ आन्दोलन चर्काउने नभई डा. केसीलाई उपचार गर्न सहज होस र उनको ज्यान जोखिममा नपरोस भन्नका लागि सहजीकरण मात्रै गरेका हौं’ उनले भने, ‘अब संघीय सरकारले जे गरोस गरोस ।’ मुख्यमन्त्री शाहीले जुम्लामा आइसीयु समेत नभएकाले उनको उपचारका लागि बारिह पठाउनुपर्ने बाध्यता रहेको औंल्याए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x