×

NMB BANK
NIC ASIA

फ्रान्सलाई विश्वकप जिताउने खेलाडी र प्रशिक्षकका नाममा राखियो स्टेसनको नाम

साउन ४, २०७५

NTC
Premier Steels

काठमाडौं – फ्रान्सको विश्वविजेता टोलीका खेलाडी र प्रशिक्षकको सम्मानमा पेरिसका ६ स्टेसनको नाम परिवर्तन गरिएको छ । 

भिक्टर ह्युगो स्टेसन टीमका कप्तान र गोलकीपरको नाममा भिक्टर ह्युगो लोरिस राखिएको छ । बर्सी मेट्रो स्टेसनको नाम बर्सी लेस ब्लेउज राखिएको छ । 

अनि एभ्रोन स्टेसनको नाम नाउर एभ्रोन गागने राखिएको छ । यसको अर्थ हुन्छ ‘हामीले जित्यौं’ । 

यसबाहेक शर्ल दिगुल स्टेसनको नाम आन अ टू एतोइल राखिएको छ । यसको अर्थ हुन्छ – हामीसँग दुई स्टार छन् । दुई स्टार भन्नाले सन् १९९८ र २०१८ को विश्वकप जीत हो । 

यसबाहेक पनि दुई स्टेसनको नाम प्रशिक्षक डिडिएर डिशँप्सको नाममा छ । नोट्रेड्याम चर्चको स्टेसनको नाम नोट्रे डिडिएर डिशँप्स राखिएको छ भने पेरिस सेन्ट्रल स्टपलाई पनि डिशँप्स एलिसिस क्लेमेन्स नाम दिइएको छ । 

यो परिवर्तन स्थायी हो कि अस्थायी भन्ने चाहिँ प्रस्ट पारिएको छ । 

अनि फ्रान्सको लुभ्र म्युजियममा रहेको मोनालिसाको तस्वीरमार्फत पनि फ्रान्सेली टोलीलाई बधाई दिइएको छ । फ्रान्सको जर्सी लगाएकी मोनालिसाको फोटो सामाजिक सञ्जालमा पोस्ट गरिएको छ ।

एजेन्सी
 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ३, २०८०

आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ ।   अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

पुस १, २०८०

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...

कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x