×

NMB BANK
NIC ASIA

यस्ता पनि साथी : पुलबाट धकेलिदिँदा भाँच्चियो किशोरीको हड्डी (भिडियो)

साउन २४, २०७५

NTC
Premier Steels

काठमाडौं – अमेरिकाको वाशिङटन राज्यमा रहेको भ्यानकूभरमा १६ वर्षीया किशोरीलाई उनकी साथीले ६० फीट अग्लो पुलबाट धकेलिदिएकी छन् ।

जोर्डन होल्गरसन नामक किशोरी लिविस नदीमा पौडी खेल्न गएकोमा पुलमाथिबाट हाम्फाल्ने निर्णयमा पुगेकी थिइन् ।

तर पुलमाथि पुगेर तल हेर्दा उनी आत्तिएपछि नहाम्फाल्ने भनेकी थिइन् तैपनि साथीले धक्का दिइन् । 

त्यसरी लडेपछि उनको करङका पाँचवटा हड्डी भाँच्चिए, फोक्सोमा प्वाल पर्‍यो र छातीमा पानीका फोका जमे । 

तल पानी हेरेर डराएकी होल्गरसनलाई एक साथीले आक्रामक तवरले धकेलेकी थिइन् । 

त्यसरी हाम्फाल्दा सीधा उभिनुपर्ने हुन्छ अनि गोडाले पहिला पानीलाई छुनुपर्छ । तर धक्का खाएपछि जोर्डन हात र गोडा हल्लाउँदै हाम्फालिन् र पानीमा जोडले ठोक्किइन् । 

पछि उनले एक स्थानीय वेबसाइटलाई बताइन्, ‘म हावामै हुँदा बेहोश भएँ हुँला तर पानीमा ठोक्किँदा चाहिँ सचेत नै थिएँ ।’

उनलाई पौडेर कसैले उद्धार गर्‍यो र नजिकैको पीसहेल्थ साउथवेस्ट मेडिकल सेन्टर पुर्‍यायो । 

उनकी आमाले यो घटनामा क्लार्क काउन्टी शेरिफको कार्यालयले अनुसन्धान गरिरहेको तर उनलाई धकेल्ने साथीमाथि फौजदारी अभियोग लाग्ने नलाग्ने प्रस्ट छैन । 

एजेन्सी
 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

चैत १७, २०८०

चीनका झाङ जिलोङ नामका युवा सामान्य जीवन बिताइरहेका थिए । साधारण फ्ल्याटमा बस्थे । उनले भर्खरै स्नातक गरेका थिए। स्नातक गरेपछि घरपरिवारको ऋण चुक्ता गर्न बिस्तारै सहयोग गर्न सकियोस् भनेर जागिर गर्ने सोचमा थिए । ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x