×

NMB BANK
NIC ASIA

गुगु नामक हाँस शांघाई विश्वविद्यालयमा भर्ना

साउन ३१, २०७५

NTC
Premier Steels

काठमाडौं – एक हाँस प्रतिष्ठित चिनियाँ विश्वविद्यालय शांघाई मेरिटाइम विश्वविद्यालयमा भर्ना भएको छ । हाँसकी मालिक्नीले रमाइलो गर्दै ‘त्यसलाई पकाएर खान मन नलागेको’ बताएकी थिइन् ।

वीबो नामक सामाजिक सञ्जालमा वु नामक महिलाले घर सरेपछि गुगु हाँसलाई स्याहार्न नसक्ने बताइन् । 

उनले शांघाई म्यारिटाइम विश्वविद्यालयलाई सहयोगको अनुरोध गरिन् । 

विश्वविद्यालयले यसमा शीघ्र प्रतिक्रिया दिँदै गुगुलाई भर्ना गरिएको घोषणा आधिकारिक वीबो पेजमा ग–यो । 

आफूले माछा मार्न जाँदा उक्त हाँस फेला पारेको वु बताउँछिन् । 

‘मैले उसलाई पहिलोचोटि भेट्दा ऊ पूरै पहेंलो थियो तर अहिले ऊ सुन्दर भएको छ,’ उनले भनिन्, ‘ऊ मसँग डेढ वर्षसम्म बस्यो तर अब म नयाँ ठाउँ सर्दैछु ।’

उनले विश्वविद्यालयलाई हाँस लिन भनिन् । विश्वविद्यालयसँग पहिले नै टन्न हाँस छन् । 

विश्वविद्यालयले उसलाई आफ्नो ठूलो हाँस परिवारमा आउन उसलाई खुशीका साथ निमन्त्रण दियो । 

गुगुको नयाँ घर अब क्याम्पसमा हुनेछ र त्यो संरक्षित वन्यजन्तु क्षेत्रमा रहेको एक स्थानीय तालनजिक छ । 

‘गुगु स्वस्थ र बलियो भएर हुर्किने हामीले आशा गरेका छौं,’ विश्वविद्यालयले जनायो ।

बीबीसीबाट
 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

बैशाख २३, २०८१

इरानमा अचम्मको घटना भएको छ । माछाको वर्षा भएको हो । इरानका सडकमा आकाशबाट माछाको वर्षा भइरहेको भिडियोमा देख्न सकिन्छ । इरानका सडक माछामय भएका छन् ।  ती माछा जिउँदै जमिनसम्म आइपुगेका छन् । ती चल्मल...

असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x