×

NMB BANK
NIC ASIA

महिलाको अपमान गरेको भन्दै संसदमा गण्डकी प्रदेशका मुख्यमन्त्रीको राजीनामा माग

भदौ ३१, २०७५

NTC
Premier Steels

काठमाडौं–महिला यौनकर्मीलाई परिचय पत्र दिएर रेड लाइट एरिया बनाउनु पर्ने गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङको अभिव्यक्तिलाई लिएर केन्द्रीय संसदमा विरोध भएको छ ।

Muktinath Bank

प्रतिनिधि सभाको आइतवार बसेको बैठकको विशेष समयमा राजपा सांसद चन्दा चौधरीले नैतिकताको आधारमा मुख्यमन्त्रीले राजीनामा दिनु पर्ने माग गरेकी हुन् ।  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ʻवेश्या बृत्तिलाई बैधानिकतादिने भन्ने मुख्यमन्त्रीको प्रस्तावले नारीको अपमान र राष्टको अपमान भएको छ । देशमा भइरहेको बलात्कार रोक्न नसक्ने सरकारका जिम्मेवार व्यक्तिबाट नारीमाथि यस्ता अभिव्यक्ति आउनु आपत्तिजनक छʼ सांसद चौधरीले भनिन्, ʻयस्ता अभिव्यक्ति दिने मुख्यमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनु पर्ने हो ।ʼ


Advertisment
Nabil box
Kumari

उनले देशव्यापी भएका बलात्कारको घटनाको निन्दा गर्दै बलात्कारीलाई मृत्युदण्ड दिने कानून बनाउन माग गरिन । प्रहरीको हिरासतमा मृत्यु भएका राममनोहर यादवको मृत्यु सम्बन्धमा संसदीय छानविनको लागि माग गरिन् । 
 

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x