×

NMB BANK
NIC ASIA

कर्णाली सरकारको छेपारे प्रवृत्ति : हिजो सरापेका आईएनजीओसँग आज हात पसार्दै

असोज २४, २०७५

NTC
Premier Steels

सुर्खेत – कर्णाली प्रदेश सरकार गठन भएको केही महिनाभित्रै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णालीलाई गरीब बनाउने गैरसरकारी संस्था (एनजीओ) र आईएनजीओ रहेको सार्वजनिक कार्यक्रममै बताएका थिए ।

Muktinath Bank

उनले विभिन्न सार्वजनिक मञ्चमै कर्णालीमा आईएनजीओ र एनजीओलाई काम गर्न नदिने भाषण समेत गरे । कर्णालीवासीलाई चाउचाउ खान सिकाउने आईएनजीओ र एनजीओ भएको दाबी गरे । एनजीओ र आईएनजीओले जनतामा गरीब मानसिकता जागृत गराइदिएको उनको दावी थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तर, अहिले अवस्था फेरिएको छ । मुख्यमन्त्री शाही र आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालालाई आईएनजीओको सहारा चाहिएको छ । कर्णालीको विकासका लागि प्रदेश सरकारले अहिले गैरसरकारी संस्थाको साथ खोजिरहेको छ ।


Advertisment
Nabil box
Kumari

‘कहिले आईएनजीओ र एनजीओ लखेट्ने भन्छन्, कहिले तिनैको खुट्टा ढोग्न जान्छन्,’ नाम उल्लेख नगर्ने शर्तमा एक राजनीतिकर्मीले भने, ‘मन्त्री र सरकारको यो द्वैध चरित्रले कर्णालीवासीलाई आश्वासन दिनेबाहेक अन्य केही गर्न सक्ने छैन ।’ उनले सरकारका मन्त्रीले बोलीमा लगाम लगाउनुपर्ने र बजेट कार्यान्वयनमा ध्यान दिनुपर्ने बताए ।

Vianet communication

कर्णाली प्रदेश सरकारले सोमवार डीएफआईडी, वल्र्ड बैंक, युरोपियन युनियन र यूएनडीपीसँग बृहत् छलफल गरेको छ । छलफलमा डीएफआईडी नेपाल प्रमुख डा. रुरीक मार्सडेन, विश्व बैंक प्रमुख फारिस हदाद जेभरस, ईयूका प्रमुख ओभिडियु माइक र यूनएनडीपीका प्रतिनिधि तेजराज दाहाल लगायतका दातृ निकायका प्रतिनिधिसँग कर्णाली सरकारले विकास निर्माणमा साझेदारी गर्न प्रदेश सरकारले प्रस्ताव पेश गरेको छ ।

प्रस्तावमा दातृ निकाय सकारात्मक भएको मंगलवार वीरेन्द्रनगरमा आयोजना गरिएको पत्रकार सम्मेलनमा आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला र भूमि, व्यवस्था योजना तथा सहकारी मन्त्री एवम् सरकारका प्रवक्ता विमला केसीले छलफल अत्यन्तै उत्साहमूलक र सफल भएको निष्कर्ष सुनाए । मन्त्री द्वयले बैठक उपलब्धिमूलक भएको समेत दाबी गरे ।

‘हामीले गरेको छलफलमा दातृ निकायका प्रतिनिधिले प्रदेश सरकारले चाहेको पूर्वाधार विकासका लागि तत्कालका लागि प्राविधिक जनशक्तिको रुपमा विज्ञ बैंक उपलब्ध गराउने र सो विज्ञ बैंकले योजना बैंक बनाएर प्रदेश सरकारलाई हस्तान्तरण गर्ने सहमति भएको छ,’ मन्त्री ज्वालाले भने, ‘त्यसपछि मात्रै हामीले आवश्यकताका आधारमा लगानी सम्मेलन आयोजना गरेर विकास निर्माणका कामहरू गर्नेछौं ।’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x