×

NMB BANK
NIC ASIA

प्रचण्डको उद्घोष– वामदेवजी चुनाव लड्नुहुन्न, कुरा सकियो !

असोज २६, २०७५

NTC
फाइल फोटो
Premier Steels

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका सचिवालय सदस्य वामदेव गौतमका लागि उपनिर्वाचन नहुने प्रस्ट पारेका छन् ।

Muktinath Bank

कागेश्वरी मनोहरा नगरपालिका स्थित आलापोटमा आयोजित दशैंतिहार शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

'विकास निर्माण छाडेर यताउता हुने गरी हामी लाग्दैनौं,' प्रचण्डले भने- 'हिजोदेखि त स्वयं वामदेवजीले नै म लड्दिन भन्नुभएको छ, सकियो कुरा ।'


Advertisment
Nabil box
Kumari

साथै उनले यस विषयमा चिन्ता नलिन कार्यकर्तालाई आग्रह गरे । 'यहाँ कुरा आए रामवीरको राजीनामा, वामदेवले चुनाव लड्ने के-के...,' प्रचण्डले भने- 'तपाईंहरूले केही टेन्सन लिनै पर्दैन, पार्टी छ, पार्टीले निर्णय गर्छ ।'

Vianet communication

यसअघि काठमाडौं क्षेत्र नम्बर ७ का सांसद रामवीर मानन्धरले नेता गौतमका लागि राजीनामा दिएर आफ्नो क्षेत्र खाली गर्न तयार रहेको बताएका थिए ।

पत्रकार सम्मेलन गरेरै उनले राजीनामा पार्टीलाई बुझाएको घोषणा गरिसकेका छन् । सचिवालयमा छलफलका क्रममा रहेको राजीनामा पार्टीबाट स्वीकृत नहुने भएको प्रचण्डको अभिव्यक्तिले नै प्रस्ट पारेको छ ।

रामवीरले पार्टीले राजीनामामा स्वीकृति दिएमा सभामुखसमक्ष राजीनामा बुझाउने तयारी गरेका थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x