×

NMB BANK
NIC ASIA

दीपिका–रणवीरको विवाह आज, घुडा टेकेर रणवीरले गरे माया, रोइन् दीपिका

कात्तिक २८, २०७५

NTC
Premier Steels

बलिउडका चर्चित जोडि रणवीर सिंह तथा दीपिका पादुकोणको विवाह समारोह सोमबार शुरु भएको छ । १३ नोभेम्बरमा संगीत सेरमोनी भएको थियो । त्यस्तै बुधबार र विहीवार इटलीको लेक कोमामा विवाह कार्यक्रम रहेको छ । 

Muktinath Bank

भारतीय सञ्चारमाध्यमरुका अनुसार सोमबार यो जोडिले पारम्परिक कोकणी रित अनुसार इन्गेजमेन्ट गरेका छन् अव आज कोकणी रिवाज अनुसार विवाह हुनेछ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

समाचारहरुका अनुसार दीपिका तथा रणवीर निकै आकर्षक देखिएका थिए । इन्गेजमेन्टमा जब दुबैले औठी साटासाट गरे त्यतिबेला दीपिका निकै भावुक भएकी थिइन् । उनले आशु झारेकी थिइन् त्यस समय उक्त कार्यक्रममा सहभागी सबै भावुक भएका थिए । 


Advertisment
Nabil box
Kumari

डेक्कन क्रानिकलको रिपोर्ट अनुसार जब दुबैले औठी साटे तव त्यस समय रणवीरले दीपिकाकालागि एक भावुक भनाइ राखेर माया दिएका थिए । त्यस बेलामा रणवीरले आफ्नो घुडा टेकेर दीपिकालाई प्यार प्रदर्शन गरेका थियो । त्यसपछि उनले दीपिकालाई अंकमाल गरेका थिए । 

Vianet communication

इन्गेजमेन्टलाई कोंकणीमा फूल मुड्डी भन्ने गरिन्छ । जसमा दुलहीका पितलले दुल्हालाई स्वागत गर्छन् । 

अभिनेत्रीका पिता प्रकाश पादुकोणले रणवीर सिंहलाई नरिवल दिए तथा उनको परिवारलाई आधिकारिक रुपमा स्वागत गरेका थिए । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख ६, २०८१

यतिबेला भारतमा बलिउडका स्टार अभिनेताहरूमाथि सुरक्षा खतरा बढेको छ । सलमान खानपछि शाहरख खानमाथि पनि सुरक्षा खतरा बढेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।  केही दिनअघि मुम्बईस्थित सलमानको घरबाहिर फ...

कात्तिक २०, २०८०

‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ ।  तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...

मंसिर २७, २०८०

निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...

फागुन २७, २०८०

अभिनेता प्रदीप खड्का फेरि अर्को फिल्ममा अनुबन्धित भएका छन् । लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ फिल्ममा उनको शीर्ष भूमिकामा अभिनय रहने भएको हो ।   गतवर्ष प्रदर्शनमा...

असोज ३०, २०८०

बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ ।  हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...

कात्तिक १९, २०८०

अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ ।  सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x