×

NMB BANK
NIC ASIA

‘मिसेस ब्यूटी क्वीन नेपाल २०१८’को आवेदन खुल्ला

मंसिर २४, २०७५

NTC
Premier Steels

काठमाडौं– सिजन मिडिया प्रा.लिले विवाहित महिलाहरुमा केन्द्रित ‘मिसेस व्यूटी क्वीन नेपाल २०१८’ सिजन २ को आयोजना गर्ने भएको छ ।

Muktinath Bank

मिस ई कलेज, जुनियर स्कूल प्रिन्सेस, मिस एयर होस्टेस, एसएलसी प्रिन्सेस्, मिस टिन कलेज, कलेज ह्यान्डसम नेपाल लगायतका कार्यक्रमहरु गर्दै आएको सिजन मिडियाले गत वर्षदेखि ‘मिसेस व्यूटी क्वीन नेपाल’कार्यक्रम शुरु गरेको हो । दोस्रो पटक यस किसिमको कार्यक्रम गर्न लागेको सिजन मिडियाका प्रबन्ध निर्देशक प्रदीपराज वन्तले जानकारी दिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

महिलाहरुको ब्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागर, नेतृत्वदायी क्षमताको विकास, सामाजिक तथा राजनैतिक ज्ञान सिपको आवश्यकताको महसुस गरी सोही अनुरुप त्यसको उपयोगिताबारे मार्ग निर्देशन दिंदै समाज उपायोगी जिम्मेवार शसत्त महिलाको रुपमा अगाडी वढाउन सहयोग गर्ने हेतुले कार्यक्रम गर्न लागिएको आयोजक संस्थाले जनाएको छ । 


Advertisment
Nabil box
Kumari

विगत दश वर्षदेखि काठमाडौंमा रहेर विभिन्न सामाजिक, सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमहरु गर्दै आएको मिडियाले गर्न लागेको दोस्रो चरणको संस्करणको लागि उपत्यका र उपत्यका बाहिरबाट गरी ३० प्रतियोगी समावेश गराइने आयोजकको भनाई छ । 

Vianet communication

प्रतियोगीतामा सहभागि हुनका लागि आवेदन फारम खुल्ला भइसकेको प्रबन्ध निर्देशक वन्तले जानकारी दिए ।

नेपाल अधिराज्यभर रहेका सम्पूर्ण विवाहित महिलाहरुलाई मध्येनजर राखी पहिलो चरणको छनोट मंसिर २९ गते शनिबार कमलादीमा हुनेछ । त्यस्तै उक्त प्रक्रियाबाट छनौट भएका प्रतियोगीहरुलाई प्रशिक्षणको क्रममा  शारिरीक फिटनेश, जुम्वा, एरोविक्स, सेल्फ डिफेनस, सेल्फ मेकअप, फोटो सेसन, ब्यक्तित्व विकास, नेतृत्व विकास, वाक कला, क्याटवाक सम्वन्धी प्रशिक्षण दिइने छ ।

प्रतियोगिताका विजेतालाई ‘मिसेस व्यूटी क्वीन नेपाल २०१८’ को उपाधी सहित १ लाख ८३ हजार रुपैयाँ बराबरको सुजुकी स्कुटर, लेटमिइनको तर्फबाट ५० हजार रुपैयाँ बरावरको गिफ्ट भौचर, ५ दिने दुवई भ्रमण प्याकेज साथै विभिन्न उपहारहरु प्रदान गरिनेछ । फस्ट रनर अप र सेकेण्ड रनर अपले भने क्रमश स्मार्ट मोबाइल फोन, लेटमिइनको तर्फबाट ३० हजार रुपैयाँ बरावरको गिफ्ट भौचर साथै विभिन्न उपहारहरु प्राप्त गर्ने छन । पाँच दिने दुवई भ्रमण प्याकेज साथै विभिन्न उपहारहरु पनि प्रदान गरिनेछ । यस बाहेक थर्ड रनरअप र फोर्थ रनरअप साथै अन्य विभिन्न १८ विधामा पनि विजेता छनौट गरिनेछ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x