×

NMB BANK
NIC ASIA

जनकपुरधाम – सीताराम विवाहपञ्चमी महामहोत्सवमा नेपाली सेनाले हेलिकप्टरबाट पुष्पवृष्टि गर्ने भएको छ ।

Muktinath Bank

मंसिर २६ गते जनकपुरधाममा आयोजना हुने सीता स्वयम्बरका क्रममा सेनाको हेलिकप्टरले पुष्पवृष्टि गर्नेछ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ स्वयम्बर कार्यक्रममा सहभागी भएको बेला नेपाली सेनाको हेलिकप्टरले पुष्पवृष्टि गर्न लागेको जनाइएको छ ।


Advertisment
Nabil box
Kumari

‘नेपाली सेनाले काठमाडौंबाट हेलिकप्टर ल्याएर पुष्पवृष्टि गर्नेछ,’ धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाको महेन्द्रनगरस्थित गोरखनाथ गणका प्रमुख सेनानी भोला पाण्डेले लोकान्तरसँग भने, ‘हेलिकप्टर हाम्रै नेपाली सेनाको हुनेछ भने फूल जानकी मन्दिरले प्रदान गर्नेछ ।’

Vianet communication

नेपाली सेनाको १५ सदस्यीय एउटा ब्याण्ड टोली समेत काठमाडौंबाट जनकपुरधाम आउँदैछ । २६ गते भगवान् राम र सीताको डोलीले नगर परिक्रमा गर्दा ब्याण्ड टोलीले सांस्कृतिक प्रदर्शन गर्ने जनाइएको छ ।

नेपाली सेनाले श्रद्धालु भक्तजनको सेवाका लागि नेपाली सेनाको मध्यपूर्वी पृतना हेडक्वार्टर नम्बर २७ बाहिनीको टोलीले रंगभूमि मैदान बारह बिघामा पाल बनाएर आश्रयस्थल समेत निर्माण गरेको छ । प्रमुख सेनानी पाण्डेका अनुसार नेपाली सेनाको टोलीले आश्रयस्थल निर्माण गर्नुका साथै चियापान, हेल्पडेस्क, आकस्मिक स्वास्थ्य शिविर समेत सञ्चालन गर्नेछ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x