×

NMB BANK
NIC ASIA

धर्तीलाई प्रणाम गर्न किन भन्छ सनातन हिन्दू धर्म ?

पुस १६, २०७५

NTC
Premier Steels

विहान उठ्नासाथ धर्ती(पृथ्वी)मा टेक्नुभन्दा पहिला धर्ती(पृथ्वी) लाई प्रणाम गर्न सल्लाह दिन्छ । किनकी धर्ती हाम्रो पालनकर्ता हो ।

Muktinath Bank

हाम्रो जीवनका लागि सबै आवश्यक पदार्थ धर्तीले नै हामीलाई उपलव्ध गराउँछ चाहे पानी या भोजन । त्यसैले धर्तीको सम्मान गर्नु हामी सबैको कर्तव्य हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

धर्तीलाई नमस्कार गरेर र उ प्रति आभार प्रकट गरि हामी आफ्नो सौभाग्य बढाउन सक्ने वैदिक धर्ममा व्याख्या गरिएको छ । सनातन हिन्दू धर्ममा धर्तीलाई देवी र आमाको स्थान दिइएको छ । 


Advertisment
Nabil box
Kumari

सामाजिक महत्व 

Vianet communication

धर्तीलाई प्रणाम गर्नाले आफ्नो मातृभूमी र पृथ्वी प्रति हाम्रो लगाव बढ्छ । हामी भित्र आफ्नो देश, आफ्नो भूमि प्रतिको जिम्मेवारीको भाव पैदा हुन्छ । पूर्खाले मानिसमा आफ्नो जिम्मेवारीको भाव जगाउनका लागी यो संस्कार हामीलाई दिएका हुन् । 

यो हो प्रणाम गर्ने तरिका

ओछ्यानबाट उठेपछि पाउ जमिनमा राख्नु भन्दा पहिला धर्तीलाई छोएर प्रणाम गर्नुपर्छ । त्यसअघि आफनो स्वासप्रवास्वास बारे जानकारी लिन आवश्यक छ ।

नाकको कुन भागबाट सही र धेरै मात्रामा स्वास बाहिर भित्र गर्छ त्यसलाई थाहा पाउन जरुरी छ । त्यसका लागि लामो स्वास लिने र फाल्ने गर्नुपर्छ । नाकको जुन भागबाट बढी स्वास आएको छ त्यही भागको पाउ(गोडा)लाई सबैभन्दा पहिला जमीनमा राख्नुपर्छ ।

धर्तीमा पहिलो कदम राखेसँगै उत्तर दिशातर्फ केही पाइला चाल्नु पर्छ । उत्तर दिशा धनका देवता कुवेरको दिशा हो । यस्तो गर्नाले उन्नतीको मार्ग खुल्ला हुने र धनको वर्षा हुने वास्तुशास्त्रमा उल्लेख गरिएको छ । 

विहान उठेपछि यस्तो मन्त्र उच्चारण गर्दै धर्तीको प्रार्थना गर्नु पर्ने नित्य कर्म पद्दतीमा उल्लेख गरिएको छ । 

विहान उठेपछि दुबै हत्केलाई जोडेर हत्केलामा हेरेर यो मन्त्र वाचन गर्नुपर्छ 

कराग्रे वसते लक्ष्मीः करमूले सरस्वति 
करमध्ये तु गोविन्दः प्रभाते करदर्शनम् ।।

त्यसपछि जमिनमा पाउ राख्दा यो मन्त्र वाचन गर्नुपर्छ
 

समुद्र वसने देवी, पर्वत स्तन मंडले ।
विष्णुपत्नी नमस्तुभ्यं, पादा स्पर्शं क्षमस्व में ।।

(समुन्द्र जसको वस्त्र स्वरुप छ, पर्वत श्रुंखला जसको वक्षस्थल छ उनै विष्णु पत्नी धरती मातालाई म दण्डवत नमस्कार गर्छु । म मेरो पाउले तपाईलाई स्पर्श गर्दैछु क्षमा गर्नुहोला । )

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

घरमा माउसुली देखिनु एक सामान्य घटना हो । सामान्यरुपमा हेर्दा यो एक जीव हो तर जीव जन्तु मनुष्यको प्रकृतिको एक महत्वपूर्ण हिस्सा मान्ने हिन्दू शास्त्रमा माउसुली बारे जोडिएको गतिविधिबारे विस्तृत जानकारी छ ।...

मंसिर ११, २०८०

जन्मदेखि लिएर मृत्युसम्म निर्धारित परम्परा पालन गर्नु हिन्दूहरूको विशेषता हो । पर्वहरूमा मात्र नभएर दिनदिनैको कर्मकाण्डमा पनि धर्म, परम्परा र भगवानको पूजापाठलाई हिन्दूहरू महत्व दिन्छन् । दिनदिनै पूजापाठ गर्ने हिन्...

बैशाख ९, २०८१

बेनी– म्याग्दीको मङ्गला गाउँपालिका–२ बाबियाचौर माटेवगरमा देवी महिमा श्रीमद्भागवत नवाह ज्ञान महायज्ञ एवं धार्मिक महोत्सव शुरू भएको छ । माटेवगरमा रहेको ऐतिहासिक देवी भगवती मन्दिर परिसरमा मङ्गला युथ ...

कात्तिक २८, २०८०

वास्तुशास्त्र अनुसार घरमा कुन ठाउँमा के कुरा राख्ने नियमको पालना गर्दा सुखसमृद्धि प्राप्त हुन्छ । वास्तु पालन नगर्दा भने स्वास्थ्य र धनहानिका अलावा अन्य धेरै समस्याबाट ग्रस्त भइन्छ । खराब भएको र टुटेफुटेको सामान घ...

मंसिर १०, २०८०

काठमाडौं, — हिन्दू धर्मले सहगोत्रीका बीच विवाह गर्न नहुने विधान गरेको छ । गोत्र भनेको वंश र कुल हो । प्रत्येक नयाँ पुस्तालाई गोत्रले जोड्ने काम गर्छ । जस्तो, कसैको भारद्वाज गोत्र छ भने त्यो व्यक्ति भरद्वा...

कात्तिक १७, २०८०

काठमाडौं -केही मानिस धार्मिक मान्यताका कारण लसुन र प्याज खाँदैनन् । विशेषगरी ब्राह्मणहरू लसुन प्याज खाँदैनन् । यसरी नखानुका वैज्ञानिक र धार्मिक कारण छन् । आयुर्वेदका अनुसार खाद्य पदार्थलाई तीनवटा श्रेणीमा बाँड...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x