×

NMB BANK
NIC ASIA

दुई छोरासहित छाउगोठमै ज्यान गुमाएकी बोहोरा घटनाबारे बुझ्न संसदीय समिति बाजुरा जाँदै

माघ ३, २०७५

NTC
Premier Steels

काठमाडौं– पुस २५ गते दुई छोरासहित छाउगोठमै ज्यान गुमाएकी अम्बा बोहोराको घटनास्थिति बुझ्न सांसदको एक टोली बाजुरा जाने भएका छन् ।

Muktinath Bank

संसदको महिला तथा सामाजिक समितिको विहीबारको बैठकले समितिका सदस्य गशेण सिंह ठगुन्नाको संयोजकत्वमा बाजुरा पठाउनको लागि ६ सदस्यीय टोली गठन गरेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ठगुन्नाको टोली घटनाको अवस्था बुझ्न माघ १० गते बाजुरा जाँदैछ । टोलीले घटनाको बस्तुस्थिती, स्थानीय प्रशासनले गरेको काम कारवाही, छाउपडी प्रथा कायमै रहनुको कारण र त्यहाँको चेतनाको स्तरको अवस्थाबारे अवलोकन गर्नेछ । 


Advertisment
Nabil box
Kumari

समितिको बैठकमा समितिकी सभापति निरुदेवी पालले छाउपडी प्रथा अन्त्य नहुँदासम्म तत्काल महिलाहरुको ज्यान बचाउनको लागि महिला बालबालिका तथा सामाजकल्याण मन्त्रालयमार्फत पहल गरिने बताएकी छन् ।

Vianet communication

उनले छाउप्रथा अन्त्य नहुँदासम्मका लागि घरभित्रैसम्म भएपनि छुट्टै बस्ने व्यवस्था तत्काल गर्नुपर्ने आवश्यकता रहेको बताइन् ।

सरकारले २०६३ साल बैशाख ३६ गते नै छापउडी प्रथालाई कुरीति घोषणा गरेको थियो । मुलुकी अपराध संहिता ऐन, मा महिलाको रजस्वला वा सुत्केरी अवस्थामा छाउपडीमा राख्न वा त्यस्ता अन्य कुनै किसिमको भेदभाव, छुवाछुत वा अमानवीय व्यवहार गर्न नहुने उल्लेख छ । सरकारले छाउपडी प्रथा रहेको विभिन्न जिल्लाहरुमा छाउपडी प्रथा अन्त्यको लागि जनचेतनामूलक कार्यक्रमहरु समेत गर्दै आएको छ । 

छाउपडी प्रथा कानूनी रुपमा दण्डनीय भएपनि अछाम, डोटी र बाजुरामा छाउपडी प्रथा अझै पूर्ण रुपमा अन्त्य भइसकेको छैन । जसका कारण छाउगोठमा महिलाहरु अझै ज्यान गुमाइरहेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

मंसिर २७, २०८०

निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...

पुस २१, २०८०

यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...

बैशाख १३, २०८१

स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवका छोरा अमरेन्द्र यादवले मन्त्रालयमा 'छायाँ मन्त्री'को झल्को दिनेगरी काम गरिरहेको चर्चा हुन थालेको छ । मन्त्री यादवले गर्नुपर्ने कामसमेत स्वकीय सचिवको रूपमा रहेका ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x