×

NMB BANK
NIC ASIA

बुटवलमा कांग्रेसको खबरदारी सभा, कहाँबाट आए हजारौं मानिस ?

माघ ३, २०७५

NTC
Premier Steels

बुटवल–  प्रदेश नम्बर ५ को राजधानी सार्ने चलखेल भएको भन्दै बिहीवार कांग्रेसका केही नेताको अगुवाइमा बुटवलमा खबरदारी सभा आयोजना गरियो । पश्चिम क्षेत्रका कांग्रेसी नेताको असन्तुष्टिका बीच आयोजना गरिएको खबरदारी सभामा सर्वसाधारणको उपस्थिति भने अपेक्षाभन्दा पनि बढी रह्यो । 

Muktinath Bank

दुई वर्ष अगाडि प्रदेश पाँचलाई टुक्र्याउन लागिएको भन्दै साविक लुम्बिनी अञ्चलका तत्कालीन कांग्रेस, एमाले र माओवादीका नेताहरूले सम्वोधन गरेको सभामा भन्दा कम थिएन,  बिहीबार कांग्रेसले गरेको खवरदारी सभामा सर्वसाधारणको उपस्थिति पनि । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पश्चिम क्षेत्रका कांग्रेसका नेताहरूको असन्तुष्टीकाबीच यति धेरै कार्यकताहरू खवरदारी सभामा सहभागी हुँदा कांग्रेस नेता÷कार्यकताहरू उत्साहित देखिन्थे । 


Advertisment
Nabil box
Kumari

राजमार्ग चौराहादेखि सुरू भएको ¥याली मिलनचोकसम्म एक किलोमिटर भन्दा बढी सडकमा मानिसहरू भरिएका थिए । यसले प्रदेश सरकारले पनि राजधानीको विषय छिट्टो टुङगो लगाउनुपर्ने दबाब बढेको देखिन्छ । 

Vianet communication

कांग्रेस रूपन्देही क्षेत्रीय सभापति हरि लम्सालले जनताहरु स्वतस्फूर्त रूपमा सभामा सहभागी भएको बताए । उनले भने, ‘सोचेभन्दा राम्रो सहभागिता देखियो । यसमा हामी उत्साहित छौं ।’ उनले कम्तीमा ५० देखि ६० हजार जनता सभामा सहभागी भएको आकलन गरे । 

कार्यक्रममा सहभागी नेता÷कार्यकताहरू मध्ये ९० प्रतिशत रूपन्देहीका भएको उनले जानकारी गराए । रूपन्देहीका १६ वटै स्थानीय तहबाट कार्यकताहरू सहभागी थिए । हरेक वडामा कार्यकताहरूले गाडी रिर्जव गरेर बुटवल आएका थिए । 

कार्यक्रममा सहभागीले ‘प्रदेश ५ को राजधानी बुटवल कायम गर, वाइडवडी विमानको भ्रष्टचारीलाई कारवाही गर, निर्मला पन्तका हत्यारालाई सार्वजनिक गर’ भन्दै नाराबाजी गरेका थिए । सभा ट्राफिकचोकमा भएको थियो । जहाँ कार्यकताहरू अटन नसकेर घरको छट÷छत बाट पनि हेरेका थिए । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x