×

NMB BANK
NIC ASIA

संसद्‍मा ठेलमठेल, कांग्रेस सांसदले मन्त्रीलाई घेरेपछि बैठक फेरि १५ मिनेटका लागि स्थगित

माघ ८, २०७५

NTC
Premier Steels

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विरोधका बावजुद् सभामुख कृष्णबहादुर महराले चिकित्सा शिक्षा विधेयक संसद्‌मा पेश गर्न अनुमति दिएपछि संसद्‍मा हंगामा भएको छ ।

Muktinath Bank

संसद्को दोस्रो बैठकको कारवाही शुरू भएको घोषणा नगर्दै कांग्रेस सांसदहरू बेलमा गएका थिए । त्यसपछि सभामुख महराले भने, 'आज माननीय सदस्यहरूले गल्ती गर्नुभयो, बैठकको कारवाही शुरू भएकै छैन ।'


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बैठक शुरू भएलगत्तै सभामुख महराले सदनको कारवाही अगाडि बढाउने घोषणा गरेका थिए । सभामुखले समय दिएपछि नेकपा प्रमुख सचेतक देव गुरुङको पछि लागेर मन्त्री पोखरेल रोष्टममा जाँदै गर्दा प्रतिपक्षी सांसदले रोकेका थिए ।


Advertisment
Nabil box
Kumari

मन्त्री नै प्रतिपक्षी सांसदको कब्जामा परेपछि सभामुख महराले संसदको बैठक दोस्रो पटक १५ मिनेटका लागि स्थगित गरेका हुन् ।

Vianet communication

संसद्‍मा आज चिकित्शा शिक्षा विधेयक पेश गर्ने कार्यसूची छ । त्यसअघि मंगलवार बसेको संसद् बैठक पनि कांग्रेसले अवरुद्ध गरेको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x