×

NMB BANK
NIC ASIA

डिश होमको सबैभन्दा कम मासिक शुल्क

माघ १४, २०७५

NTC
Premier Steels

काठमाडौं – नेपालको पे टीभी इन्डस्ट्रीमा नेतृत्वदायी भूमिका निर्वाह गरिरहेको डिश मिडिया नेटवर्क लिमिटेडले नयाँ कनेक्सन जडान गर्ने ग्राहकको लागि नेपालमा नै सबैभन्दा सस्तो मुल्यको मासिक मूल्यमा आफ्नो सेवा प्रदान गर्न शुरू गरेको छ ।

Muktinath Bank

डिश होमले बजारकै सबैभन्दा कम मूल्यको विभिन्न प्याकेज प्रदान गरेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्याकेज अन्तर्गत बाबाआमा, गृहिणी र बच्चाका लागि उपयुक्त च्यानल भएको बेसिक प्याकेजको २५० रुपैयाँ, खेलकुद प्रेमीका लागि लक्षित खेलकुदको सम्पूर्ण एचडी च्यानल समावेश भएको मिडियम प्याकेजको ३०० रुपैयाँ, सम्पूर्ण एसडी र उत्कृष्ट एचडी च्यानलहरू भएको सुपर एचडी प्याकेज ३५० रुपैयाँ र सम्पूर्ण एचडी तथा एसडी च्यानल भएको प्रिमिएम एचडी प्याकेज ४०० रुपैयाँ प्रतिमहिनामा उपलब्ध गराएको छ ।


Advertisment
Nabil box
Kumari

माघ १० गतेबाट नयाँ एक्टिभेसनमा योजना लागू हुनेछ । यो मितिभन्दा अगाडि नै डिशहोम जडान गरेका ग्राहकले समेत वार्षिक रिचार्ज गरी माथि उल्लेखित मासिक मूल्यमा यो सेवा प्राप्त गर्न सक्ने छन् र यो सेवा डिश होमका आधिकारिक बिक्रेतासँग उपलब्ध छ ।

Vianet communication

नेपालको एक मात्र स्याटेलाइट प्रविधिमा आधारित डीटीएच सेवा प्रदायक डिश होम ग्राहकको रोजाइ अनुसारको उत्कृष्ट तथा गुण्स्तरीय सेवा प्रदान गरिरहेको छ । पिक्चर क्वालिटिमा सबैभन्दा गुणस्तरीय सेवा प्रदान गरिरहेको डिश होम १६ लाखभन्दा बढी परिवारले प्रयोग गरिरहेका छन् ।

रमाइलो टीभी, एक्सन स्पोर्टस्, प्लस मुभीजस्ता आफ्नै च्यानलहरुले पनि डिशहोमको लोकप्रियता वढाउनको लागि महत्वपुर्ण भुमिका खेलेका छन् । नयाँ रिलिज नेपाली सिनेमा घरमा नै बसि हेर्न पाउने सुविधा पनि डिशहोमले नेपालमै पहिलो पटक भित्र्याएको छ । यसैगरी चौविसै घण्टा सञ्चालन हुने स्वचालित ग्राहक सेवा केन्द्र, ग्राहकले आफैं सेवा लिन सक्ने मोबाइल एप र नेपालको कुनै पनि गाउँपालिका तथा नगरपालिका र त्यसभित्रका हरेक वडामा बिक्रीपछिको सेवाप्रदान गर्न सक्ने क्षमता समेत डिश होममा रहेको छ । 

नेपालको पे टीभी इन्डस्ट्रीमा सबैभन्दा ठूलो बजार हिस्सा ओगटेको डिशहोम नेपालको अग्रणी पब्लिक कम्पनीमध्ये पर्दछ । दीर्घकालीन व्यवसाय, ग्राहकलाई गुणस्तरीय सेवा र हरेक नेपालीलाई सूचना तथा मनोरञ्जन प्रदान गर्ने लक्ष्य लिएको डिशहोम आगामी दिनमा यस्तै बजारमुखी सेवाहरू थप गर्दै जाने योजनामा छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुलो (नेपाली) को अधिकतम थोक मूल्य प्रतिकिलो ७० रुपैयाँ रहेको छ ।  ...

माघ १७, २०८०

नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य वृद्धि गरेको छ । निगमले ग्यासको मूल्य प्रतिसिलिन्डर १५ रुपैयाँ बढाएको हो ।  यससँगै बिहीबारदेखि ग्यासको मूल्य प्रतिसिलिन्डर १९१० रुपैयाँ पर्ने भएको छ ।  ...

मंसिर १९, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा सानो (टनेल)को अधिकतम थोक मूल्य प्रतिकिलो ३० रुपैयाँ रहेको छ भने गोलभेँडा सानो (भारती...

कात्तिक २४, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ ।  जसअनुसार गोलभेँडा ठुला नेपालीको अधिकतम थोक मूल्य प्रतिकिलो ७० तथा भारतीयको ५० रुपैयाँ कायम रहेक...

माघ १, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ । जसअनुसार तरुलको अधिकतम मूल्य प्रतिकिलो ५० रुपैयाँ तय भएको छ । यस्तै पिँडालुको ७०, सखर खण्डको ८० रुपैय...

माघ १८, २०८०

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको बैठकले आज बिहीबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । जसअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ४ रुपैयाँ बढेको छ भने ड...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x