×

NMB BANK
NIC ASIA

आफ्नो फिगर दामी बनाउन यी टिप्स अपनाउनुस्

फागुन २१, २०७५

NTC
Premier Steels

काठमाडौं— आफ्नो फिगर राम्रो होस् भन्ने कसको इच्छा हुँदैन र ? यसका लागि मानिसहरू व्यायाम, योग र अन्य धेरै उपाय अपनाउँछन् । तर सबैले पर्फेक्ट शेप पाउन सक्दैनन् ।

Muktinath Bank


हदभन्दा बढी डाइटिङ वा व्यायाम पनि शरीरका लागि हानिकारक हुन्छ । यहाँ हामी केही यस्ता टिप्स बताउँदैछौं जसले तपाईंको शरीरलाई पर्फेक्ट बनाइदिन्छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बिहान उठेर सबभन्दम पहिले मनतातो पानी पिउने बानी बनाउनुस् ।


Advertisment
Nabil box
Kumari

व्यायाम गरेपछि स्वस्थ ब्रेकफास्ट लिनुस् जसमा प्रोटीन, कार्बोहाइड्रेट र मिनरलहरू हुन् ।

Vianet communication

लन्चमा सूप पिउनुस् र खाना खानुभन्दा कम्तीमा एक घन्टाअघि र पछि पानी पिउनुस् ।

सफ्ट ड्रिंकले क्यालोरी बढाउँछ । यसको सेवन नगर्नुस् ।

बीचबीचमा यसो चना वा काजुबदाम खानुस् । यसले गर्दा कम भोक लाग्छ ।

अत्यधिक पानी पिउनुस् । स्वास्थ्यका लागि पानी राम्रो पदार्थ हो ।

टीभी हेर्दै वा गफ गर्दै खाना नखानुस् ।

आहारमा फलफूल पनि समावेश गर्नुस् । यसबाट शरीरले आवश्यक न्युट्रिएन्ट पाउँछ ।

धेरै मसला भएका वा प्याकेटमा राखिएका खानेकुरा नखानुस् । सकेसम्म बाहिरको खाना नखानुस् ।

दिनमा एकचोटि ग्रीन टी पिउनुस् । यसमा भएको एन्टीअक्सिडेन्टले शरीरलाई लाभ दिन्छ ।

एजेन्सी

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको छ । निगम सञ्चालक समितिको बैठकले शुक्रबार मध्यराति १२ बजेर १ मिनेटदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर २ तथा डिजेल तथा मट्टितेलको मूल्य ४ रु...

बैशाख १८, २०८१

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ ।  जसअनुसार गोलभेँडा ठुलो नेपालीको अधिकतम थोक मूल्य ५० र गोलभेँडा ठुलो भारतीयको ७० रुपैयाँ कायम...

माघ १८, २०८०

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको बैठकले आज बिहीबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । जसअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ४ रुपैयाँ बढेको छ भने ड...

माघ १, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ । जसअनुसार तरुलको अधिकतम मूल्य प्रतिकिलो ५० रुपैयाँ तय भएको छ । यस्तै पिँडालुको ७०, सखर खण्डको ८० रुपैय...

कात्तिक २४, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ ।  जसअनुसार गोलभेँडा ठुला नेपालीको अधिकतम थोक मूल्य प्रतिकिलो ७० तथा भारतीयको ५० रुपैयाँ कायम रहेक...

बैशाख १९, २०८१

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि कृषि उपजहरुको थोक मूल्य निर्धारण गरेको छ ।  समितिका अनुसार गोलभेँडा ठुलो नेपालीको अधिकतम मूल्य प्रतिकिलो ५० रुपैयाँ तोकेको ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x