×

NMB BANK
NIC ASIA

ब्रेक्जिटमा भइरहेको किचलोका लागि सांसदहरू दोषी रहेको प्रधानमन्त्री मेको आरोप

चैत ७, २०७५

NTC
Premier Steels

काठमाडौं – बेलायतकी प्रधानमन्त्री टेरिजा मेले जनता आफ्नो पक्षमा रहेको बताउँदै ब्रेक्जिटमा भइरहेको ढिलाइको दोष सांसदहरूले लिनुपर्ने भनाइ राखेकी छन् । 

Muktinath Bank

प्रधानमन्त्री कार्यालय डाउनिङ स्ट्रीटबाट बोल्दै मेले मानिसहरू आन्तरिक किचलो र राजनीति खेलबाट थाकिसकेको र आगामी कदमहरूका विषयमा राजनीतिकर्मीहरूले निर्णय लिनुपर्ने बताइन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसअघि मेले युरोपेली संघका अध्यक्ष डोनल्ड टस्कलाई पत्र लेखेर ३० जुनसम्म ब्रेक्जिटमा ढिलाइको अनुरोध गरेकी थिइन् । 


Advertisment
Nabil box
Kumari

विपक्षी लेबर पार्टीका नेता जेरेमी कोर्बीनले मे अहिलेको संकटको विशालताका सम्बन्धमा पूर्ण अस्वीकारको स्थितिमा रहेको आरोप लगाए । 

Vianet communication

सांसदहरूले मेको ब्रेक्जिट सम्झौतालाई दुईपटक अस्वीकार गरेपछि ढिलाइका लागि पत्र लेख्न उनी बाध्य भएकी थिइन् । सांसदहरूले सम्झौताविहीन ब्रेक्जिटलाई अस्वीकार गर्न समेत मतदान गरेका थिए । 

यो ढिलाइ आफ्ना लागि पश्चात्तापपूर्ण रहेको उनले बताइन् तर उनले ३० जुनपछि ब्रेक्जिटलाई लम्ब्याउन तयार नरहेकोमा उनले जोड दिइन् । केही सांसदहरूले यसमा थप समय आवश्यक भएको बताएका छन् । 

कानून परिवर्तन नभएमा बेलायतले अर्को शुक्रवार अर्थात् मार्च २९ मा युरोपेली संघ त्याग्न लागेको छ । 

बीबीसीबाट

hAMROPATRO BELOW NEWS
TATA Below
चैत १४, २०७४

कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ ।  चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् ।  सनु २०११ पछि नेतृत्वमा आएका किमको...

माघ २०, २०७४

काठमाडौं, २० माघ– भारत पञ्जाबको मुक्तसर जिल्लामा एक व्यक्तिले फेसबुक लाइभको क्रममा आत्महत्याको प्रयास गरेका छन् । मुक्तसर जिल्लाको भुट्टीवाला गाउँका गुरुतेज सिंहले फेसबुक लाइभको क्रममा आफैंलाई गोली हानेर आ...

फागुन २६, २०७५

भारत- भारतीय लोकसभा निर्वाचनको मिति घोषणा भएको छ ।  बीबीसी हिन्दीका अनुसार भारतीय लोकसभाको निर्वाचनको सात चरणमा हुने भएको छ । लोकसभा निर्वाचन ११ अप्रिलबाट शुरू भएर १९ मे सम्पन्न हुने भारतीय सञ्च...

पुस २, २०७५

दोहा– खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ ।  दोहामा भएको दुई दिन लाम...

मंसिर २९, २०७५

जीवनमा हरेकका अनेक रंगीन सपना हुन्छन् । ती सपना साकार पार्ने अनेकौं जुक्ति र गोरेटा हुन्छन् । नेपालीको हकमा ती रंगीन सपना सजाउने पहिलो जुक्ति र मार्ग भनेकै जहाजको यात्रा हो । जहाजी यात्राले मात्र हाम्रा आर्थिक,...

मंसिर १८, २०७५

काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ ।  अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x