×

NMB BANK
NIC ASIA

खोजी पत्रकारमाथि दमन गर्दै चीन सरकार

असार २९, २०७६

NTC
Premier Steels

काठमाडौं – सबै चिनियाँ पत्रिका र टेलिभिजन च्यानल चिनियाँ सरकारको नियन्त्रण छ । 

Muktinath Bank

चीनले सक्रिय रूपमा पत्रकारहरूको भूमिका सरकारी प्रचारकमा सीमित गर्न खोजेको छ । कम्युनिस्ट शासनले खोजी पत्रकारको आवाज दबाउन उनीहरूमाथि नियन्त्रण गरिरहेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

क्यालिफोर्निया विश्वविद्यालयका यूएस–चीन इन्स्टिच्युटका क्लेटन ड्युबका अनुसार, खोजी पत्रकारितालाई देश र सरकारको सुधारमा सहायक मान्नुको साटो शी चिनफिङ सरकारले सामाजिक स्थिरताका लागि खतरा मानेको छ । 


Advertisment
Nabil box
Kumari

खोजी पत्रकार जाङ वेनमिनले चीनमा अभिव्यक्ति स्वतन्त्रता सकिँदै गएको बताएका छन् । आफूलाई स्वतन्त्र र खोजी पत्रकार भन्नु खतरनाक भएको उनले बताए ।

Vianet communication

भ्रष्ट नेताहरूविरुद्ध समाचार बनाएकोमा एक वर्ष हिरासतमा रहेका रिपोर्टर लियू हुले खोजी पत्रकार चीनमा लुप्त प्रजाति जस्तो भएको बताए । 

चिनियाँ मिडियामा अभिव्यक्ति स्वतन्त्रता जहिले पनि समस्यामा पर्ने गरेको छ । केही दिनअघि नेताहरूको यौनकाण्ड पर्दाफास इन्टरनेटमा सार्वजनिक गर्ने एक खोजी पत्रकारलाई पक्राउ गरिएको थियो ।

एजेन्सी

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x