×

NMB BANK
NIC ASIA

हरेक ४० किलोमिटरमा उद्धार टोली व्यवस्थापन गर्न मुख्यमन्त्री शाहीको निर्देशन

असार ३०, २०७६

NTC
फाइल फोटो
Premier Steels

सुर्खेत- कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मुख्यमन्त्री शाहीले कर्णाली प्रदेश भित्रका कुनै पनि मुख्य राजमार्ग बीढीपहिरोका कारण लामो समयसम्म अवरोध उत्पन्न हुन नदिन निर्देशन दिएका छन् ।

Muktinath Bank

राप्ती लोकमार्ग, कर्णाली लोकमार्ग तथा जाजरकोट डोल्पा सडकमा डोजरसहितको टोलीलाई हरेक ४० किलोमिटरको दुरीमा क्याम्प खडा गरेर वस्ने व्यवस्था मिलाउन भौतिक पूर्वाधार मन्त्रालयलाई निर्देशन समेत दिएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘बाढीपहिरोका कारण आवागमन रोकिनु हुँदैन, बाढीपहिरोको समस्या आउने बित्तिकै सुचारु हुनुपर्छ,’ उनले भने, ‘कर्णालीका दुर्गम जिल्लामा उद्धारकार्यलाई प्रभावकारी बनाउन सुर्खेतमा एउटा हेलिकोप्टर तयारी अवस्थामा रहने व्यवस्था गर्नुहोस् ।’


Advertisment
Nabil box
Kumari

डोल्पा लगायतका जिल्लामा बाढीपहिरोमा परी ज्यान गुमाएका मृतकका परिवारलाई प्रति परिवार १ लाख रुपैयाँ राहत दिने पनि प्रदेश विपद् व्यवस्थापन परिषद्ले निर्णय गरेको छ ।

Vianet communication

प्रभावकारी रूपमा विपद् व्यवस्थापनका कार्यमा लाग्न मुख्यमन्त्री शाहीले निर्देशन दिए । कर्णाली प्रदेश विपद व्यवस्थापन परिषदको सोमवार सम्पन्न बैठकमा बोल्दै मुख्यमन्त्री शाहीले फरक फरक प्रदेशमा फरक फरक विशेषताको विपद्को समस्या रहेको बताए । कर्णाली प्रदेशको सापेक्षता अनुसारको विपद् प्रतिकार्य योजनाको आवश्यक रहेको उनको भनाइ थियो ।

मुख्यमन्त्री शाहीले सरकारको तर्फबाट उद्धार तथा विपद् व्यवस्थापनको कार्यमा कुनै पनि समस्या आउन नदिने प्रतिबद्धता व्यक्त गर्दै त्यसको लागि उद्धार तथा अन्य सामाग्रीको अभाव भएमा तत्काल सरकारलाई जानकारी दिन आग्रह गरे । उद्धारका लागि तिनवटै सुरक्षा निकायको टोलीलाई युनिफाइड कमाण्डमा परिचालन गरिएमा प्रभावकारी हुने बताउँदै मुख्यमन्त्री शाहीले त्यस्तो व्यवस्था गर्न सुरक्षा निकायलाई निर्देशन दिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x