×

NMB BANK
NIC ASIA

कर्णालीमा खुल्यो पहिलो कपडा बैंक

भदौ १, २०७६

NTC
Premier Steels

सुर्खेत । देशको विभिन्न ठाँउहरुमा खुलिरहेको कपडा बैंक कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतको मंगलगढी चौकमा पनि खोलिएको छ । 

Muktinath Bank

कर्णाली प्रदेशकै पहिलो कपडा बैंकको रुपमा खोलिएको हो, यो बैंक ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

वीरेन्द्रनगर नगरपालिका सुर्खेतको सहयोगमा कर्णाली प्रदेशमा चर्चित सामाजिक सञ्जाल समूह मोटे ग्याङ्ग नेपाल, समाजिक सञ्जाल समूह, भैरव यूवा ससक्तिकरण सुर्खेत, हाम्रो यूथ क्लव सुर्खेत, लायन्स क्लव अफ कर्णाली, न्यू विशाल ईन्जिनियरिङ्ग वर्कसप सुर्खेत, समुदाय–प्रहरी साझेदारी सुर्खेतको सहयोगमा उज्यालो जीवनको आयोजनामा कलेक्सन बैंक फर अल  नाममा स्वेच्छिक संकलन गरिएको हो ।


Advertisment
Nabil box
Kumari

मंगलगढीमा खोलिएको उक्त वितरण तथा संकलन केन्द्रमा जो कोहीले पनि आफू संग भएको अरुलाई काम लाग्ने कपडा, जुत्ताचप्पलहरु दान दिन सकिने र आवश्यक भएकाहरुले सजिलै लैजान सकिने मोटे ग्याङ्ग नेपाल समूहका एडमिन कुमार सम्सेर थापाले जानकारी दिए ।
कार्यक्रमलाई सम्वोधन गर्दै वीरेन्द्रनगर नगरपालिकाका नगरप्रमुख देवकुमार सुवेदीले यो ऐतिहासिक कार्य भएको बताउँदै निरन्तरता दिन सुझाए । ‘कर्णाली अभावै अभावले जेलिएको प्रदेश हो ।’ उनले भने, ‘यहाँहरुको बैंकबाट कोही पनि सुर्खेत वासी कपडा अभाव भई चिसोमा सुत्ने चलन अन्त्य होस ।’ उनले नगरपालिकाले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख एसपी बसन्त रजौरे, वडा नं. ९ का अध्यक्ष सुरेश मानन्धरलगायतको सहभागिता रहेको थियो ।

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x