×

NMB BANK
NIC ASIA

चीनलाई लक्षित गर्दै अरुणाचलमा भारतको युद्धाभ्यास

भदौ २५, २०७६

NTC
Premier Steels

काठमाडौं – भारतीय सेनाको माउन्टेन स्ट्राइक कोरले अक्टोबर महिनामा वायुसेनासँग मिलेर अरुणाचल प्रदेशमा युद्ध अभ्यास आयोजना गर्नेछ ।

Muktinath Bank

चीन सीमामा जोडिएको क्षेत्रमा युद्धको स्थितिमा गरिने सरहकै सैन्य तैनाथी गरिनेछ । नवगठित १७ माउन्टेन स्ट्राइक कोरले पहिलोपटक युद्धाभ्यास गर्न लागेको हो । ईस्टर्न कमान्ड अन्तर्गत यो कोर विगत ६ महिनादेखि युद्धाभ्यासको तयारी गरिरहेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सेनाका उच्चपदस्थ स्रोतहरूले बताए, ‘वार गेम्समा तेजपुरका ४ टुकडीहरू आआफ्ना इलाकाको रक्षाका लागि उच्च स्थानहरूमा तैनाथ गरिनेछन् भने वायुसेनाका १७ माउन्टेन कोरका २५ सयभन्दा बढी सैनिकले उनीहरूलाई माथिबाट आक्रमण  गर्नेछन् ।’


Advertisment
Nabil box
Kumari

एयरफोर्स १७ माउन्टेन स्ट्राइक कोरका सैनिकहरूलाई सी–१७, सी–१३० जे सुपर हर्क्युलिस र एन–३२ जस्ता आधुनिक विमानबाट एयरलिफ्ट गरिनेछ । ती सैनिकहरूलाई पश्चिम बंगालको बागडोगराबाट अरुणाचल प्रदेशको काल्पनिक युद्धक्षेत्रमा लगिनेछ । युद्धाभ्यासमा ट्यांकहरू, पैदल सेनाका वाहन, हल्का होवित्जर तोपहरू अनि अन्य घातक हतियारहरूको उपयोग गरिनेछ ।

Vianet communication

एजेन्सी
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x