×

NMB BANK
NIC ASIA

भ्रष्टाचारविरोधी अभियन्तालाई खुलामा अन्डरवीयर सुकाएकोमा पक्राउ

असोज ५, २०७६

NTC
Premier Steels

काठमाडौं – भारतको उत्तर प्रदेशस्थित मुजफ्फरनगर जिल्लामा विगत २४ वर्षदेखि भ्रष्छाचार र भूमाफियाविरुद्ध धर्ना दिएर लडाईं गर्ने मास्टर विजय सिंहमाथि प्रहरीले खुलामा अन्डरवीयर सुकाएको आरोपमा पक्राउ गरेको छ । 

Muktinath Bank

हालै सिंहलाई मुजफ्फरनगरकी डीएम सेल्जा कुमारीले धर्नाबाट उठाइदिएकी थिइन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

डीएमको कारवाहीपछि सिंहले शिव चौकमा धर्ना दिन थाले । शनिवार उनीविरुद्ध धारा ५०९ अन्तर्गत प्रहरीले मुद्दा दर्ता गरेको छ । 


Advertisment
Nabil box
Kumari

उक्त धारामा नारीको लज्जा भंग गरेको अपराध मानिन्छ । सिंहमाथि धर्नास्थलमा आफ्नो अन्डरवीयर सुकाएको आरोपमा सञ्जय कुमारले मुद्दा दर्ता गरेका हुन् । 

Vianet communication

प्रहरीले कानूनी कारवाही शुरू गरेपछि सिंहले भने, ‘म पछि हट्दिनँ । संघर्ष गरिरहन्छु । मलाई फासीमा झुण्ड्याइदिए हुन्छ । अन्डरवीयर पनि मेरो हैन, मनजिक बसेको एक बेसहारा मानिसको हो ।’

आफ्नो धर्ना अन्त्य गर्ने षड्यन्त्र भएको उनको आरोप छ । 

भ्रष्टाचारविरुद्ध सबभन्दा लामो समयसम्म धर्ना दिएकोमा सिंहको नाम लिम्का बूक अफ इन्डियन रेकर्ड्समा दर्ता छ ।’

एजेन्सी
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x