×

NMB BANK
NIC ASIA

निर्वाचनमा आँट मात्र होइन, गाँठ पनि चाहिन्छ – मन्त्री अर्याल

कात्तिक २०, २०७६

NTC
Premier Steels

सुर्खेत - भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री पदमा अर्यालले निर्वाचन प्रणाली परिवर्तन नभएसम्म महिलाले समानता पाउन नसक्ने बताएकी छिन् ।

Muktinath Bank

बुधवर सञ्चारीका समुहले आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दे मन्त्री अर्यालले समानुपातिक तथा प्रत्यक्ष निर्वाचन प्रणालीका कारण क्षमता हुनेले चुनावमा टिकट नपाउने र पैसा नहुनेले समानुपातिकमा नै सीट सुरक्षित देख्ने भएका कारण पुरुष बराबर प्रत्यक्ष निर्वाचनमा महिलाहरु कम लड्ने गरेको बताइन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘सबै महिलाले समानुपातिक रुपमा अवसर प्राप्त गर्नुछ भने कम्तीमा यो निर्वाचन प्रणालीबाट सम्भव नै छैन,’ उनले भनिन्, ‘यसका लागि पूर्ण समानुपातिक निर्वाचन प्रणाली अपनाउनुपर्छ । यसबारेमा छलफल अगाडी बढाउन जरुरी छ ।’


Advertisment
Nabil box
Kumari

उनले निर्वाचनमा आँट मात्रै नभएर गाँठको पनि आवश्यकता पर्ने र त्यसले गर्दा चुनावशैली महंगो हुन गएको बताइन् । पत्रकार महिलाका लागि निर्वाचन र आमसञ्चार माध्यम विषयक कार्यशालालाई सम्वोधन गर्दै मन्त्री अर्यालले भाषणले मात्रै अब देश नचल्ने बताएकी हुन् ।

Vianet communication

‘हिजोका दिनमा जसले राम्रो भाषण गर्थ्यो त्यहि व्यक्ति हाइ हाइ हुन्थ्यो,’ उनले भनिन, ‘तर अब हरेक पाइलामा काम देखाउनुपर्ने, क्षमता बढाउनुपर्ने आवश्यकता छ । सबैजना जहाँ हुनुहुन्छ क्षमता बढाउन लाग्नुहोस ।’

उनले पदले कोही पनि ठूलो नहुने बताउँदै निर्वतमान सभामुख कृष्ण महरालाई हेर्न आग्रह गरिन । कार्यक्रमलाई सम्वोधन गर्दै कर्णाली प्रदेश सभाका उपसभामुख पुष्पा घर्तीले मिडिया र अन्य व्यत्ति बिच सुमधुर सम्वन्ध हुनुपर्नेमा जोड दिइन् ।

‘सबै क्षेत्रको विकासका लागि मिडिया क्षेत्रको आवश्यक छ । हामी सबैले सहकार्य गर्न जरुरी छ,’ उनले भनिन्, ‘त्यसकालागि सबैले दत्तचित्त भएर आफुमा आएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्न जरुरी छ ।’

उनले महिलाले पछिल्लो समयमा पर्याप्त अधिकार पाएपनि त्यो प्रशस्त नभएको बताउँदै थप अधिकार प्राप्तिका लागि सबै महिलाबीच एकता अनिवार्य रहेको बताईन ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x