×

NMB BANK
NIC ASIA

घरबाट कमिला भगाउने सरल उपाय

कात्तिक २०, २०७४

NTC
Premier Steels

कमिलाहरूले प्रायः घरका कुनाकाप्चामा गुँड बनाएर बसिदिन्छन् र हामी सबैलाई हैरान गर्छन् । यहाँ हामी यस्ता सटीक उपाय बताउँदैछौं जसलाई प्रयोग गर्नुभयो भने तपाईंको घरमा कमिला टिक्दैनन् ।

Muktinath Bank


चक

चकमा क्याल्सियम कार्बोनेट हुन्छ र कमिलालाई यो फिटिक्कै मन पर्दैन । घरका कुनाकाप्चामा चकको धूलो छर्नुस्, कमिला भाग्छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मरिचको धूलो
कमिलालाई मरिचको धूलोले साह्रै हैरान गर्छ । त्यसैले कमिला भगाउन तिनको गुँडनजिक मरिचको धूलो छर्नुस् ।


Advertisment
Nabil box
Kumari

कागती
कमिलाले कागतीको गन्ध सहन सक्दैन । त्यसैले कमिला झुम्मिएको ठाउँमा कागतीको रस मिसाएको पानीले कपडा भिजाएर पुस्नुस् ।

Vianet communication

नून
कमिलालाई नून पनि मन पर्दैन त्यसैले कमिला भएको ठाउँमा नून छर्नुस् ।

चुक अमिलो
चुक अमिलो पनि कमिला भगाउन प्रभावकारी हुन्छ । एक बोतलमा बराबर मात्रामा अमिलो र पानी मिसाउनुस् र कमिला भएको ठाउँमा राख्नुस् । कमिला भाग्छन् ।


ल्वाङ र दालचिनी

कमिलालाई ल्वाङ र दालचिनीको गन्ध पनि मन पर्दैन । त्यसैले ल्वाङ र दालचिनी मिसाएर कमिला आउने ठाउँमा राख्नुभयो भने तिनीहरू भाग्छन् ।

एजेन्सी

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १७, २०८०

नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य वृद्धि गरेको छ । निगमले ग्यासको मूल्य प्रतिसिलिन्डर १५ रुपैयाँ बढाएको हो ।  यससँगै बिहीबारदेखि ग्यासको मूल्य प्रतिसिलिन्डर १९१० रुपैयाँ पर्ने भएको छ ।  ...

माघ १, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ । जसअनुसार तरुलको अधिकतम मूल्य प्रतिकिलो ५० रुपैयाँ तय भएको छ । यस्तै पिँडालुको ७०, सखर खण्डको ८० रुपैय...

असोज २४, २०८०

बुधबार गोलभेँडा ठुलो (भारतीय) को अधिकतम थोक मूल्य प्रतिकिलो ४० रुपैयाँ रहेको छ । यस्तै गोलभेँडा सानो (लोकल) को ४५ रुपैयाँ रहेको छ ।  यसैगरी आलु रातोको ६५, प्याज सुकेको (भारतीय) को ७५, काउली स्थानी...

बैशाख १९, २०८१

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि कृषि उपजहरुको थोक मूल्य निर्धारण गरेको छ ।  समितिका अनुसार गोलभेँडा ठुलो नेपालीको अधिकतम मूल्य प्रतिकिलो ५० रुपैयाँ तोकेको ...

कात्तिक २४, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ ।  जसअनुसार गोलभेँडा ठुला नेपालीको अधिकतम थोक मूल्य प्रतिकिलो ७० तथा भारतीयको ५० रुपैयाँ कायम रहेक...

बैशाख १८, २०८१

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ ।  जसअनुसार गोलभेँडा ठुलो नेपालीको अधिकतम थोक मूल्य ५० र गोलभेँडा ठुलो भारतीयको ७० रुपैयाँ कायम...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x