×

NMB BANK
NIC ASIA

पश्मिना र कफीको बजारीकरणका लागि नयाँ कार्यक्रम

फागुन १६, २०७६

NTC
Premier Steels

नेपाली पश्मिना र कफीको अन्तर्राष्ट्रिय वजारीकरण र प्रवर्द्धनका लागि युरोपियन युनियनले नयाँ सञ्चालनमा ल्याएको छ।

Muktinath Bank

नेपालको महत्त्वपूर्ण नियतयोग्य वस्तुका रूपमा रहेको पश्मिना र कफीलाई अन्तर्राष्ट्रिय तथा क्षेत्रीय कार्यक्रम बजारमा पुर्‍याउन उत्पादन, गुणस्तर सुधार र वजार प्रवर्द्धनमा कार्यक्रम लक्षित रहने वताइएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

इन्टरनेसनल ट्रेड सेन्टर (आईटीसी)ले कार्यान्वयन गर्ने सो परियोजनामा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहकार्य रहनेछ  ।


Advertisment
Nabil box
Kumari

कार्यक्रम शुभारम्भ समारोहलाई सम्बोधन गर्दै वाणिज्य तथा आपूर्ति सचिव वैकुण्ठ अर्यालले यो कार्यक्रम निर्यातयोग्य वस्तुको प्रतिस्पर्धी क्षमता विस्तारमा अत्यन्तै उपयोगी बताए ।

Vianet communication

निर्यात प्रवर्द्धनमा महत्त्वपर्ण योगदान गर्ने गरी आएको यो कार्यक्रमले कफी र पश्मिना उद्यममा लागेका लघु तथा साना उद्यमीको जीवनस्तर सुधारमा योगदान महत्त्वपूर्ण योगदान दिने छ, उनले भने। गोरखापत्र दैनिकमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x