×

NMB BANK
NIC ASIA

क्रिकेट : न्युजील्यान्डमा बेहोर्‍यो भारतले लज्जास्पद हार

फागुन १९, २०७६

NTC
Premier Steels

न्युजील्यान्डमा भएको दुई टेस्ट म्याच शृंखलाको दोस्रो खेलमा पनि भारतले लज्जास्पद पराजय बेहोरेको छ । यससँगै भारतलाई न्युजील्यान्डले ह्वाइटवाश गरेको छ । 

Muktinath Bank

सोमवार सम्पन्न दोस्रो टेस्ट न्युजील्यान्डले सात विकेटले जितेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसअघि पाँच खेलको वानडे सिरिज पनि भारतले ५–० ले गुमाएको थियो ।


Advertisment
Nabil box
Kumari

भारतको हारमा ब्याट्स्म्यानहरूको खराब प्रदर्शन मुख्य जिम्मेवार रह्यो । पहिलो पारीमा २४२ रन बनाएर न्युजील्यान्डलाई २३५ रनमै सीमित बनाएको भारतले सात रनको अग्रताबाट कुनै फाइदा उठाउन सकेन । दोस्रो पारीमा उसले जम्मा १२४ रन बनायो । अनि न्युजील्यान्डले सजिलै १३२ रन बनाएर खेल जित्यो । 

Vianet communication

दोस्रो इनिङमा भारतका चार ब्याट्सम्यानले मात्र दोहोरो अंकमा रन बनाउन सके । सर्वाधिक स्कोर चेतेश्वर पुजाराको २४ रन रह्यो । 

भारतीय ब्याटिङ लाइनअपलाई ध्वस्त बनाउन न्युजील्यान्डका फास्ट बलर ट्रेन्ट बोल्टले चार विकेट लिए । अनि अर्का फास्ट बलर टिम साउथीको नाममा तीन विकेट रह्यो । 

पहिलो इनिङमा पनि भारतीय ब्याट्सम्यानहरूले काइल जेमीसनको बलिङलाई राम्रोसँग सामना गर्न सकेका थिएनन् । जेमीसनले पाँच विकेट लिएका थिए । 

म्याच सकिएपछि भारतीय कप्तान विराट कोहलीले आफूहरूको ब्याटिङ खराब रहेको र लगातार गल्तीहरू दोहोर्‍याएको बताए । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

कात्तिक २०, २०८०

इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ ।  यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

पुस १, २०८०

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x