×

NMB BANK
NIC ASIA

दाह्री जुंगा पाल्नुहुन्छ ? यी टिप्स काम लाग्छन्...

फागुन २७, २०७६

NTC
Premier Steels

दाह्री र जुंगालाई कालो र घना बनाउनका लागि महंगा ब्युटी प्रोडक्टहरू किन्नुको साटो घरमा पाइने चीजहरूकै उपयोग गर्नुभए राम्रो हुन्छ ।

Muktinath Bank

यी कुराहरूले दाह्री र जुंगा छिट्टै सेतो हुने समस्या पनि हटाउँछन् र चिलाउने पनि हटाउँछन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

- काँचो मेवा पिँधेर त्यसमा बेसारको धूलो र एक चम्चा घिउकुमारीको रस हाल्नुस् अनि दाह्रीजुंगामा दल्नुस् । ती घना र काला हुन्छन् ।


Advertisment
Nabil box
Kumari

- तुलसीका पातलाई प्याजको रसमा हालेर दाह्रीजुंगामा दल्दा सेतोपना हट्छ ।

Vianet communication

- एक गिलासमा कढीको पात हालेर उमाल्नुस् । यसलाई पिउँदा दाह्रीजुंगा काला बस्छन् ।

- कढीको पातलाई नरिवलको तेलमा हालेर उमाल्नुस् । त्यो सेलाएपछि दाह्रीजुंगामा मालिश गर्नुभयो भने तिनीहरू काला हुन्छन् ।

- अमलाको धूलो र नरिवलको तेललाई सँगै उमाल्नुस् । अनि यो सेलाएपछि मालिश गर्दा दाह्री कालो हुन्छ ।

- आलसमा फ्याट्टी एसिडहरू हुने भएकाले दिनदिनै एक चम्चा आलस खाँदा पनि दाह्रीजुंगा कालो हुन्छन् ।

- दिनदिनै पुदिनाको चिया पिउँदा पनि दाह्रीजुंगा काला हुन्छन् ।

- गाईको दूधबाट बनेको मक्खनले दिनदिनै मालिश गर्दा पनि दाह्रीजुंगा काला हुन्छन् ।

- आधी कप पानीमा दुई चम्चा चिनी हाल्नुस् । अनि त्यसमा आधी चम्चा कागतीको रस हालेर दिनदिनै मालिश गर्दा दाह्रीजुंगा चम्किन्छन् ।

- आधी कचौरा रहरको दाल र एउटा आलुलाई सँगै राखेर पिँध्नुस् । यो लगाउँदा दाह्रीजुंगा सेतो हुन पाउँदैन ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x