×

NMB BANK
NIC ASIA

बग्दादस्थित अमेरिकी दूतावासलाई लक्षित गरी २ रकेट प्रहार

चैत १३, २०७६

NTC
फाइल फोटो
Premier Steels

इराकको राजधानी बग्दादको उच्च सुरक्षा क्षेत्र ग्रीन जोनमा बिहीवार बिहान दुईवटा रकेट प्रहार गरिएको छ । 

Muktinath Bank

आक्रमणको निशाना अमेरिकी दूतावास रहेको एक सुरक्षा सूत्रले बताए । रकेट खसेको ठाउँबाट अमेरिकी दूतावास नजिकै छ । त्यहाँ अन्य देशका दूतावास र सरकारी भवनहरू छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

इराकमा विदेशी सैनिक र कूटनीतिकर्मीहरूलाई लक्षित गरी गत अक्टोबर महिनादेखि आक्रमण गरिँदैछ । 


Advertisment
Nabil box
Kumari

आक्रमणमा कोही पनि हताहत भएको खबर छैन । कसले आक्रमण गरेको हो भन्ने पनि खुलेको छैन । 

Vianet communication

आतंकवादी समूहहरूले मोर्टार र रकेट प्रहार गरेर ग्रीन जोनलाई निशाना बनाइरहेका हुन्छन् । यो क्षेत्र १० वर्ग किलोमिटर क्षेत्रमा फैलिएको छ र टिग्रिस नदीको पश्चिमी तटमा छ । 

अमेरिकाले इरानी कमान्डर कासिम सुलेमानीलाई बग्दादमा ड्रोन प्रहार गरेर मारेपछि इरान समर्थित समूहहरूले बग्दादमा लगातार आक्रमण गरिरहेका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x