×

NMB BANK
NIC ASIA

ओली–प्रचण्डले जारी गरे विशेष परिपत्र

चैत १५, २०७६

NTC
Premier Steels

नेपाल  कम्युनिस्ट  पार्टी  (नेकपा) ले कोरोना भाइरसद्वारा सिर्जित महामारी र यसको  प्रकृतिलाई  गम्भीरपूर्वक  लिई  सक्रियताका  साथ परिचालित हुन समस्त पार्टी पङ्क्तिलाई निर्देशन दिएको छ ।

Muktinath Bank

प्रधानमन्त्रीसमेत  रहेका  नेकपा  अध्यक्ष  केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड’ले  संयुक्त  रूपमा  शुक्रबार  जारी  गरेमो विशेष परिपत्रमा यस्तो निर्देशन दिएका हुन् । परिपत्रमा  भनिएको  छ, 'हामी  आफू  कोरोना  भाइरसको सङ्क्रमणबाट जोगिएर र आफ्नो देशलाई जोगाएर  मात्र  यो  महामारी  नियन्त्रण  गर्न  योगदान  दिन  सक्नेछौँ  ।  अभूतपूर्व  एवं  असाधारण  राष्ट्रिय  एकताका  साथ  सम्भावित  बढ्दो  खतराको  सामना  गर्न सम्पूर्ण देशवासी दाजुभाइ तथा दिदी–बहिनीमा हार्दिक आग्रह गर्दछ ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नकारात्मक  प्रवृत्ति  कतैबाट  पनि  प्रकट  हुनु  ठीक होइन भन्दै राष्ट्रका सम्मुख बढ्दो खतराको घडीमा आपसी एकता बलियो बनाउँदै सहयोगी हात जुटाउनुपर्नेमा जोड दिइएको छ ।


Advertisment
Nabil box
Kumari

सङ्कीर्ण स्वार्थमा अल्झिएर भ्रम फिजाउने वा सीमित साधन स्रोतका साथ  सरकारले  गरेका  प्रभावकारी  कामलाई  समेत  आलोचना गर्ने जस्ता कार्य हुनु राम्रो नभएको उल्लेख छ ।  

Vianet communication

सुरक्षित तबरले उपचारको प्रबन्ध गर्न सरकारका प्रयासलाई  स्वयंसेवी  भूमिकाका  साथ  सघाउन  र  अझ प्रभावकारी बनाउन जरुरी छ भन्दै परिपत्रमा अर्को निर्देशन नआए सम्मका लागि पार्टी तथा पार्टी निकटका  जनवर्गीय  सङ्गठनका  तर्फबाट  बैठक,  भेला,  सदस्यता  नवीकरण  लगायत  सबै  प्रकारका  कार्यक्रम स्थगित गर्न निर्देशन दिइएको छ । गोरखापत्र दैनिकमा खबर छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x