×

NMB BANK
NIC ASIA

बिक्री हुन नपाएपछि अमेरिकाका किसानले पनि पोखे दूध

चैत २१, २०७६

NTC
Premier Steels

अमेरिकाका किसान जेसन लीडलले मंगलवार साँझ आएको फोन कलपछि पेट बाउँडिएको अनुभव गरे । 

Muktinath Bank

‘तपाईंले दुहेको दूध अब पोख्न थाल्नुस्,’ अमेरिकाको सबभन्दा ठूलो दुग्ध उत्पादक सहकारी डेरी फार्मर्स अफ अमेरिकाका एक प्रतिनिधिले लीडललाई भने । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कोरोनाभाइरस महाव्याधि फैलिँदै जाँदा दुग्ध उत्पादन लगायतका आधारभूत खाद्यपदार्थको राम्रो माग भए पनि दूध आपूर्ति शृंखलामा विभिन्न अवरोध आएका कारण कृषकहरूले आफ्ना उत्पादन बजारमा पुर्‍याउन पाएका छैनन् । 


Advertisment
Nabil box
Kumari

रेस्टुराँ र विद्यालयहरू भटाभट बन्द भएपछि दूध होलसेल मार्केटमा नभई रिटेल ग्रोसरी स्टोरहरूमा लग्नुपर्ने भएको छ । अनि दूध बोकेर यताउता लग्ने ट्रकका चालकहरूले भाइरसको डरका कारण गाडी चलाउन मानिरहेका छैनन् ।

Vianet communication

संसारका अन्य देशमा पनि खाद्यसेवा ठप्प रहेकाले निर्यात पनि गर्ने अवस्था छैन । 

लीडलले बजार पुर्‍याउन पाए दूध बेच्थे होलान् । ग्रोसरी स्टोरमा दुग्धपदार्थको माग उच्च छ । तर सामान जोहो गर्नेको भीडका कारण माग बढेको देखिएपनि अहिले त्यसमा कमी आएको छ । 

लीडलले ४८० वटा गाई पालेका छन् । मंगलवारदेखि उनले ती गाईको ४७ सय ग्यालन दूध पोखेका छन् । डीएफएले सहकारीमा आबद्ध अन्य किसानलाई पनि दूध पोख्न भनेको छ ।

रोयटर्सबाट
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x