×

NMB BANK
NIC ASIA

उपेन्द्रको प्रतिक्रिया : रेणु यादव पार्टी काममै हुनुहुन्छ, सबै आएर जुलुस निकाल्नुपर्छ र ?

बैशाख ११, २०७७

NTC
Premier Steels

नवगठित जनता समाजवादी पार्टीका नेता उपेन्द्र यादवले समाजवादी पार्टी फुटाउने तरखर गरेकी रेणु यादव पार्टीमै रहेको बताएका छन् ।

Muktinath Bank

सरकारले आफ्नो पार्टी फुटाउने प्रयास गरेपनि त्यो सफल हुन नपाएको उनले बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बिहीवार निर्वाचन आयोगमा नयाँ दल दर्ताको लागि निवेदन दिएपछि पत्रकारसँग कुरा गर्दै यादवले रेणु यादव पार्टीमै रहेका बताए । ‘उहाँहरू पार्टीकै काममा हुनुहुन्छ । सबैजना यहाँ आएर जुलुस निकाल्नुपर्ने जरुरी छ र ?’ यादवले प्रतिप्रश्न गरे । 


Advertisment
Nabil box
Kumari

समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टी (राजपा) एकीकरण गरेर बनेको नवगठित जनता समाजवादी पार्टीले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा दल दर्ता गरेको छ । बिहीवार आयोगमा पुगेर नेताहरूले पार्टी एकता प्रक्रियाबारे जानकारी गराएका हुन् । बुधवार भएको सहमति पत्रको प्रति उनीहरूले आयोगमा बुझाएका छन् । औपचारिक ‘डकुमेन्ट’ भने लकडाउनपछि दुवै दलको केन्द्रीय समिति बसेर जानकारी गराइने राजपाका महामन्त्री केशव झाले जानकारी दिए ।

Vianet communication

निर्वाचन आयोगमा ११ बजेर १६ मिनेटमा दर्ताको निवेदन दिएको र दर्ता नम्बर १३८८ रहेको झाले बताए । आयोगलाई बुझाएको निवेदनमा शरतसिंह भण्डारी र उपेन्द्र यादवले हस्ताक्षर गरेका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x