×

NMB BANK
NIC ASIA

उपाध्यक्ष वामदेव गौतमको पहलमा स्वास्थ्य सामग्री हस्तान्तरण

बैशाख ११, २०७७

NTC
फाइल फोटो
Premier Steels

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) उपाध्यक्ष वामदेव गौतमले कोभिड– १९ रोकथाम, नियन्त्रण र उपचारका लागि जिल्लामा आवश्यक सुरक्षा सामग्री उपलब्ध गराएका छन् ।

Muktinath Bank

प्युठानका ९ वटै स्थानीय तहलाई १० लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री बिहीवार हस्तान्तरण गरिएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कोरोना भाइरस रोकथामका लागि नेकपा जिल्ला कमिटीमार्फत गौमुखी, झिमरुक र नौबहिनी गाउँपालिकाबाट वितरण शुरू गरिएको छ । 


Advertisment
Nabil box
Kumari

पूर्व उपप्रधानमन्त्री गौतमले संकलन गरी पठाएका १० हजार थान मास्क, १ हजार बोतल सेनिटाइजर, १ हजार थान पञ्जा र २ हजार थान हेड क्याप शुक्रवारसम्म जिल्लाका ९ वटै पालिकालाई वितरण गरिने जिल्ला कमिटी अध्यक्ष तुल्सीराम शर्माले जानकारी दिए ।

Vianet communication

नेता गौतमसँगै प्रदेश नम्बर ५ का प्रदेशसभा सदस्य कृष्णध्वज खड्काको पहलमा पीपीई, सेनिटाइजर र  मास्क संकलन गरी यसअघि नै वितरण गरिएको शर्माले जानकारी दिए । ‘जिल्ला पार्टीमार्फत एकद्वार प्रणालीका लागि स्थानीय तहलाई हस्तान्तरण गरेका छौं,’ अध्यक्ष शर्माले भने, ‘राजनीतिभन्दा माथि उठेर स्थानीय सरकारलाई एकताबद्ध भएर कोरोनाविरुद्ध उभिन सुझाएका छौं ।’

बुधवार प्रदेशसभा सदस्य कृष्णध्वज खड्का र नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य वसन्त गिरीको पहलमा बुधवार महासंघ प्यूठानलाई सुरक्षा सामग्री वितरण गरिसकिएको नेकपा प्युठानले जनाएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x