×

NMB BANK
NIC ASIA

महामारीका बीच बै‌ंक सञ्चालन गर्न राष्ट्र बैंकले जारी गर्‍यो मार्गदर्शन, के छ व्यवस्था ?

जेठ ६, २०७७

NTC
Premier Steels

लकडाउनका समयमा बैंकको सेवालाई निरन्तरता दिनका लागि केन्द्रीय बैंकले ‘बैंकको सेवा सञ्चालन मार्गदर्शन, २०७७’ जारी गरेको छ ।

Muktinath Bank

कोरोना भाइरस रोकथाम तथा न्यूनिकरणका लागि सरकारले जारी गरेको लकडाउनका कारण सुरक्षित ढंगले बैंकिङ सेवा सञ्चालन गर्नका लागि नेपाल राष्ट्र बैंकले सो मार्गदर्शन जारी गरेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जारी मार्गदर्शनमा बैंक सञ्चालन गर्नका लागि बढीमा एक तिहाई कर्मचारी सहभागी हुनुपर्ने व्यवस्था गरेको छ ।  बैंकमा अत्यावश्यक बाहेक अन्य कर्मचारी घरमै सुरक्षित रूपमा राख्नका लागि राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको हो । 


Advertisment
Nabil box
Kumari

कर्मचारीहरूले न्यूनतम भौतिक दूरी कायम गरी काम गर्नुपर्ने, सेवाग्राहीस“ग प्रत्यक्ष सम्पर्कमा रहने बैंकिङ तथा मुद्रा व्यवस्थापन सम्बन्धि कार्य सञ्चालन गर्दा न्यूनतम भौतिक दूरी कायम गर्र्दै अनिवार्य रूपमा ग्लोभ्स र मास्क लगाई सेवा प्रवाह गर्न राष्ट्र बैंकले निर्देशन दिएको छ । 

Vianet communication

बैंक तथा वित्तीय संस्थाबाट नगद दाखिला बुझिलिंदा शुरूमा शिलबन्दी बाक्सा नै बुझिलिने र केही दिनपछि मात्र गणना गरी बुझिलिने व्यवस्था गर्नुपर्ने मार्गदर्शनमा उल्लेख गरिएको छ । 

नोटबाट कोरोना संक्रमण फैलन सक्ने बताउ“दै राष्ट्र बैंकले संक्रमण फैलन नदिन प्राप्त हुने नोट गणना गर्नुअघि डिसइन्फेक्सन गराउन अनिवार्य रूपमा स्प्रे गराउनुपर्ने व्यवस्था गरेको छ । 

यस्तै सेवाग्राहीहरूमा समेत दूरी कायम गर्नका लागि रेखांकन तथा क्यू रडको तत्काल व्यवस्थापन गर्न बैंकहरूलाई राष्ट्र बैंकले निर्देशन दिएको छ । कर्मचारीले समेत अत्यावश्यकभन्दा बाहेकका कामहरूका लागि कसैस“ग भेटघाट नगर्न मार्गदर्शनमा उल्लेख गरिएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख १०, २०८१

नयाँ वर्ष २०८१ लागेयता लगातार घटेर आइतवार बल्ल सुधार देखिएको सेयर बजार कारोबार सोमवार पुनः घटेको छ ।  साताको दोस्रो दिन १५.४१ अंकले घट्दै नेप्से परिसूचक १९६९.०२ विन्दुमा रहँदा कारोबार रकम पनि घटे...

फागुन ४, २०८०

​​एनआईसी एशिया बैंक वाणिज्य बैंकहरूमध्यमा उत्कृष्ट बैंक बन्न सफल बनेको छ । चालू आर्थिक वर्षको पुस मसान्तसम्मको प्रमुख वित्तीय परिसूचकका अनुसार एनआईसी एशिया उत्कृष्ट बैंक बन्न सफल बनेको हो । उत्कृष्ट बन्न सफल ...

कात्तिक २४, २०८०

एनएमबि बैंकले तिहारको अवसरमा क्याशब्याक  अफर सार्वजनिक गरेको छ ।​ बैंकले एनएमबि डेबिट कार्ड प्रयोग गर्ने ग्राहकहरूको लागि तुरुन्तै २०० रुपैयाँ क्याशब्याक प्राप्त गर्न सकिने अफर सार्वजनिक गरेको हो । ति...

कात्तिक २, २०८०

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड (एनआईएमबी)ले देशको विभिन्न क्षेत्रहरूमा रहेका ११ वटा यातायात व्यवस्था कार्यालयहरूबाट क्यूआर कोडमार्फत विभिन्न शीर्षकमा राजश्व संकलनको व्यवस्था मिलाएको छ । यो सुविधाले गर्दा ...

बैशाख ४, २०८१

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १४ दशमलव ८१ अङ्कले ओरालो लागेर १ हजार ९ सय ९१ दशमलव ७१ मा सीमित भएको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटीभ परिसूचक दुई दशमलव २६ अङ्कले ओरालो लागेर तीन ...

पुस ८, २०८०

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामा उल्लेखित प्रावधानहरू कार्यान्वयन गर्न २० बुँदे सर्कुलर जारी गरेको छ । आइतवार अपराह्न सर्कुलर जारी गर्दै राष्ट्र बैंकले ५० लाखसम्मको आवास कर्जाको भुक्तानी अ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x