×

NMB BANK
NIC ASIA

दिल्लीमा देखियो अमानवीयता : ठेलामा बेचिरहेको आँप लुट्यो भीडले (भिडियो)

जेठ ९, २०७७

NTC
Premier Steels

संकटका बेलामा मानिसको असल र खराब दुवै चरित्र उजागर हुन्छ भनिन्छ । 

Muktinath Bank

भारतको राजधानी नयाँ दिल्लीमा बुधवार ठेलागाडामा बेच्न राखिएको आँप भेटे जति सबैले लुटेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जगतपुरी क्षेत्रमा फलफूल व्यापारी छोटेका अनुसार, टोलमा झैझगडा भएपछि यो घटना भएको हो । 


Advertisment
Nabil box
Kumari

‘विद्यालय नजिक झगडा भयो । केही मानिसहरू आए अनि मलाई ठेला हटाउन भने,’ उनले बताए । 

Vianet communication

उनी आँपलाई सुरक्षित ठाउँतिर लान खोज्दै गर्दा अलि पर पुगे । उनी ठेलासँगै नभएको देखेपछि त्यही बाटो भएर हिँडिरहेकाहरूले मौका छोपे । आफूले बोक्न सक्ने जति आँप बोकेर उनीहरू हिँडिदिए । 

घटनाको भिडियो एक प्रत्यक्षदर्शीले खिचेर सामाजिक सञ्जालमा राखेपछि भाइरल भयो । 

मोटरसाइकल चढेकाहरूले हेल्मेटमा आँप राखे । अरूले चाहिँ अन्यलाई पनि बोलाएर लुट्न प्रेरित गरे । घटनाका कारण उक्त क्षेत्रमा सानतिनो ट्राफिक जाम नै भयो । 

‘मसँग लगभग ३० हजार भारु पर्ने १५ क्रेट आँप थिए । उनीहरूले सबै लुटी लगे,’ छोटेले रुँदै भने । 

कोरोनाभाइरस रोक्न लगाइएको लकडाउनका कारण अहिले व्यापार सुस्त छ र यो घटनाले त आफ्नो ढाडै भाँचे जस्तो भएको छोटेले बताए । 

आफूले प्रहरीसमक्ष उजुरी गरेको तर उनीहरूले कुनै कारवाही नचलाएको उनको गुनासो छ ।

भिडियो हेर्नका लागि यहाँ क्लिक गर्नुहोला ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x